तातोपानी कुण्डमा भीड
१४ असाेज । प्राकृतिक चिकित्सालयका नामले चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा नुहाएर निको हुन आउने बिरामीको भीड लागेको छ...
ब्याएका गाईभैँसीलाई पोषण भत्ता !
जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकालाई पशुपालनको माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सञ्चालन...
किटनाशक विषादीको विकल्पमा ‘जैविक विषादी’
१५ भदाै । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ का स्थानीय किसान देविका खड्काले अचेल कृषि बालीमा किटनाशक विषादी प्रयोग गर्न छाडेका छन् । उनले...
लोक चित्रकलामा आधारित थारु समुदायको अष्टिम्की
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका विश्राम चौधरीलाई अष्टिम्की (श्रीकृष्ण जन्माष्टमी) का अवसरमा घरको बरही (बैठक कोठा) मा चित्र कोर्ने हतारो छ । गाउँका धेरै...
सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराए
५ भदाै । सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन् । जिल्लामा गत वर्षको फागुन २ गतेदेखि स्वास्थ्य बीमा...
अङ्ग प्रत्यारोपण, ठूला शल्यक्रिया र क्यान्सरका बिरामी उपचारका लागि विदेश जान नपर्ने
नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो...
धादिङ पारिवारिक विवादका मुद्दा सबभन्दा बढी
४ भदाै । जिल्ला अदालतमा सबैभन्दा धेरै पारिवारिक विवादका मुद्दा दर्ता भएको छ । उक्त विवादका ६३६ मध्ये ३६३ थान मुद्दा फछ्र्योट...
देशकै ठूलो मानवनिर्मित तालमा चल्न थाल्यो जेटबोट
सर्लाही, ४ भदौ । सर्लाहीको वाग्मती नगरपालिका– १२ स्थित मानवनिर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ । ताल निर्माणको कार्य...
हवाई उडानले जोड्यो देशका चार पर्यटकीय गन्तव्य
देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन...
कुखुराको सुलीबाट बिजुली : ६२ केभिएको जेनेरेटर
३१ साउन । कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वीचितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा...