Home वाग्मती

वाग्मती

रत्ननगर नगरपालिकाले महिलालाई दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमती नदिने

रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते...

पहिराले ट्रक पुरिँदा दुईको मृत्यु

धादिङ, १९ असार । अविरल वर्षापछि आएको पहिरामा ट्रक पुरिँदा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका...

वाग्मती प्रदेशसभाको बैठक असार १७ गते

वाग्मती प्रदेशसभाको आगामी बैठक यही असार १७ गते दिनको ३ बजे बस्ने भएको छ । सो बैठकमा प्रदेश सरकारद्वारा असार १ गते...

हेटौँडा अस्पतालमा निःशुल्क डाइलाइसिस सेवा शुरु

हेटौँडा उपमहानगरपालिकाको व्यवस्थापनमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा मिर्गाैला रोगका बिरामीका लागि डाइलाइसिस केन्द्रको आज शुभारम्भ गरिएको छ ।...

सडक मर्मतमा बेवास्ता गरेको भन्दै बूढानीलकण्ठ नगरपालिकाका बासिन्दा आन्दोलित

आठ वर्षदेखि सडक नबनाइएको जनाउँदै बूढानीलकण्ठ नगरपालिकाका बासिन्दा आन्दोलित बनेका छन् । बूढानीलकण्ठ –१२ का बासिन्दाले आफूहरुले रकम सङ्कलन गरेर बनाएको सडक...

निषेधाज्ञाका मारमा उद्योग–व्यवसाय,चितवनका झण्डै ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा

कोरोना महामारी र निरन्तरको निषेधाज्ञाले चितवनका झण्डै ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । निरन्तरको निषेधाज्ञा र बढ्दो कोरोना संक्रमणको...

तीनकुने क्षेत्रको वाग्मती किनारमा ५०० गुर्जो रोपण

तीनकुनेबाट गणेश मन्दिरसम्मको वाग्मती किनारमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने ५०० गुर्जोका बिरुवा रोपिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले...

कर छुट गर्न व्यवसायीको माग

भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले अहिलेको सङ्कटको बेलामा व्यवसायी मारमा परको भन्दै कर छुटको माग गरेको...

मकवानपुर जिल्लाका सबै सरकारी कार्यालय आइतबारदेखि खुल्दै

मकवानपुर जिल्लामा आगामी आइतबारदेखि सबै सरकारी कार्यालयको सेवा प्रवाह नियमित हुने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णय अनुसार...

हेटौँडा उपमहानगरपालिकाको बजेट रु दुई अर्ब ६० करोड ः पूर्वाधार र स्वास्थ्यमा जोड

हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि रु दुई अर्ब ६० करोड १५ लाखको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मीनाकुमारी...