Home वाग्मती

वाग्मती

ललितपुर महानगरका प्रमुख उम्मेदवारद्वय महर्जन र ब्यञ्जनकारद्वारा मतदान

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान गरेका छन् । सत्ता गठबन्धका...

जित र हार निर्वाचनको स्वभाविक प्रक्रिया हो : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान...

सिर्जना सिंह र प्रकाशमान सिंहले गरे मतदान

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंह र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको...

भरतपुर मेयरकी उम्मेदवार रेनु गरिन् मतदान

चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट  मेयरका उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् । दाहालले भरतपुर–१४ स्थित आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान...

काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने...

पूर्व सांसद श्रेष्ठसहित भरतपुरका कांग्रेसका पाँच नेतामाथि कारबाही

काठमाडौँ । नेपाली कांग्रेसले सत्ता गठबन्धनको निर्णय विपरित जाने चितवनको भरतपुर महानगरपालिकाका पाँच नेतालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको छ । भरतपुर...

काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल

काठमाडाैँ । भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ । तीन लाख...

भरतपुरको मतगणना अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा

भरतपुर । शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने भएको छ ।

काभ्रेमा आजदेखि चार दिन टिपर सञ्चालनमा रोक

बनेपा । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलाञ्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ ।

मकवानपुरमा निर्वाचनका लागि ३२ सय सुरक्षाकर्मी परिचालन

बागमती । स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरमा यही वैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनमा तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।...