Home वाग्मती

वाग्मती

धादिङमा सात पालिकाको मतगणना सकियो : कस्ले कति जिते ?

धादिङ । धादिङको सातवटा पालिकाको मतगणना सम्पन्न भएको छ । मतगणना व्यवस्थित गरेर गणना गर्दा छिटो सकिएको छ भने केही पालिकामा मतदाता...

भरतपुरमा रेनुलाई २२६ मतको अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । उनले नेकपा एमालेका विजय सुवेदी भन्दा...

रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा कांग्रेस उपाध्यक्षमा एमाले विजयी

रसुवा । नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नुर्पुसाङ्वो घलेले तीन हजार चार सय ७४ मत प्राप्त गरी विजयी भएका छन् । उनका...

सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिकामा गठबन्धनको जित

सिन्धुली । यहाँको हरिहरपुरगढी गाउँपालिकामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् ।

खनियाबासमा गठबन्धनबाट अध्यक्षमा रणबहादुर र उपाध्यक्षमा सेक्केमान विजयी

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिकामा गठबन्धनका उम्मेदखवार विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका रणबहादुर तामाङ...

काठमाडौँ महानगरमा वालेन्द्र साह स्थापितभन्दा झण्डै दोब्बर मतले अगाडि

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ११ हजार ६३२ मतसहित अग्रता बढाएका छन् । उनले प्रतिस्पर्धी उम्मेदवारको तुलनामा झण्डै...

भरतपुरमा रेनुकाे अग्रता कायमै

चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । पाँच दलीय गठबन्धनबाट प्रमुख...

चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनको अग्रता

काठमाडाैँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरिले अग्रता लिएका छन् । अहिलेसम्म गणना भएको...

मकवानपुरका दुई पालिकामा एमाले र एक पालिकामा गठबन्धन निर्वाचित

मकवानपुर । मकवानपुरको तीनवटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का देवकृष्ण...

काभ्रेपलाञ्चोकको भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनको तर्फबाट नेकपा...