हेटौँडामा एकीकृत समाजवादीकी लामा मेयरमा निर्वाचित, उपमेयरमा कांग्रेसका बाँनिया
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले पहिलो महिला मेयर पाएको छ । लामो समय एमालेको लालकिल्लाको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनको...
विदुर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी
नुवाकाेट । नुवाकोटको विदुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजनलाल श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) को उम्मेदवार प्रभा बोगटी विजयी भएका...
काठमाडौँ महानगरपालिका–२९ मा कांग्रेसका ढकालको प्यानलै विजय
काठमाडाैँ । काठमाडौँ महानगरपालिका–२९ मा नेपाली कांग्रेसका तर्फबाट कुश ढकाल प्यानलैसहित विजयी भएका छन् ।
ढकालले नेकपा(एमाले)का निकटतम...
काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १७ मा हुने
काठमाडाैँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १७ गते हुने भएको छ ।
बूढानीलकण्ठ नगरपालिकाले स्थानीय तह...
हावाहुरीका कारण चितवनमा ३ जनाको मृत्यु
चितवन । जिल्लामा साँझ पख आएको हावाहुरीका कारण अटोरिक्सामा सवार तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । फरकफरक...
धुलिखेल नगरपालिकाको मेयरमा अशोक व्याञ्जु निर्वाचित
काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकामा एमाले विजयी भएको छ । धुलिखेलको मेयरमा एमालेका अशोक व्याञ्जु निर्वाचित भएका हुन् । उनले ८ हजार...
ललितपुर महानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
ललितपुर । ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारको अग्रता कायम रहेको छ । प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा...
रत्ननगरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।
आज...
६० हजार मत गणना हुँदा दाहाल तीन हजार बढी मतान्तरले अगाडि
चितवन । भरतपुर महानगरपालिकाको ५९ हजार ७२५ मत गणना हुँदा प्रमुख पदमा गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले तीन हजार २०५ मतले अग्रता लिएकी...
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा गठबन्धन विजयी
बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका भगवान...