विश्व कीर्तिमानी तामाङको स्वास्थ्यस्थिति बुझ्न अध्यक्ष प्रचण्ड अस्पतालमा
ललितपुर । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेका आरोही शम्भुु तामाङको स्वास्थ्यस्थिति बारे माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिएका छन् ।...
बागमती प्रदेशसभा बैठक बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही...
भरतपुर विमानस्थलको टावर नजिकै आगलागी
चितवन । भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ ।
आगलागीबाट टावरमा कुनै...
काभ्रेका स्थानीय तहमा डेढ अर्बसम्मको बजेट
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहले आर्थिक वर्ष २०७९/८० का लागि नीति, कार्यक्रमका साथै बजेट सार्वजनिक गरेका छन् ।
चितवनका सात पालिकाको बजेट ११ अर्ब ६४ करोड
चितवन । जिल्लाका साता पालिकाको नगरसभा तथा गाउँसभा सुरु भएको छ । सभामा जिल्लाका सात पालिकाले रु ११ अर्ब ६४ करोड ९७...
चितवन मेडिकल कलेजमा पूर्व प्रहरी र अमर प्रहरी परिवारका सदस्यहरुलाई २५ प्रतिशत छुट
चितवन । नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेजबीच नेपाल प्रहरी, पूर्व प्रहरी र अमर प्रहरीका परिवारका सदस्यहरुलाई २५ प्रतिशत छुट...
थुनामा रहेका एक कैदीको मृत्यु
सिन्धुपाल्चाेक । थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।
जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि...
टोखाको चाकुको ब्रान्डिङ गरिने
काठमाडाैँ । काठमाडौँको टोखा नगरपालिकाले रु दुई अर्ब ११ करोड ५६ लाख सात हजारको बजेट प्रस्तुत गरेको छ । ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय...
ललितपुर महानगरले २९ वटा हरियाली पार्क निर्माण गर्ने, अरू के छ बजेटमा?
ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ वटा हरियाली पार्क निर्माण गर्ने भएको छ।
महानगरपालिकाको पहिलो नगरसभामा आज...
बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षती
सिन्धुपाल्चाेक । गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची...