Home वाग्मती

वाग्मती

बेलायतबाट फिर्ता ल्याइएका दुई पुरातात्विक कलात्मक सामग्री सङ्ग्रहालयलाई हस्तान्तरण

काठमाडौँ । पुरातत्व विभागले बेलायतबाट नेपाल फिर्ता भएका दुई वटा पुरातात्विक एवं सांस्कृतिक महत्वका कलावस्तु र मूर्ति राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरेको छ...

कामपा प्रमुखको एक्सन बिहान अनुगमन, दिउँसो डोजर

काठमाडाैँ । अवैध संरचना भत्काउने क्रममा आज काठमाडौँ महानगरपालिकाले नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा डोजर लगाएर भत्काएको छ । अवैध संरचना...

मकवानपुरमा पनि मिटरब्याजीविरुद्ध प्रशासनमा ११ उजुरी

मकवानपुर । मकवानपुरमा चर्को ब्याज लिएर दुःख दिएको विरुद्धमा ११ जनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दिएका छन्। साथै यो उजुरीको क्रम...

मोटरसाइकल चोरी गर्ने लामा पक्राउ

काठमाडाैँ । ट्राफिक प्रहरीले काठमाडौँको रानीबारीबाट मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका–२६ रानीबारीबाट मोटरसाइकल...

मध्यपुरथिमिका पाँच सय १९ लाई लालपुर्जा वितरण

भक्तपुर । नापी कार्यालय भक्तपुरले नाप जाँच गरी हाल साविक गरेको पाँच सय १९ थान जग्गाधनी पुर्जा मध्यपुरथिमि नगरपालिका–५ र ७ का...

रत्नसागर मन्दिरको जग्गा व्यक्तिको नाममा गराउने ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गरेको अभियोगमा तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय...

काठमाडौंमा व्यवस्थित सहरीकरण हुन नसकेकामा सांसदहरुको चिन्ता

काठमाडाैँ । राजधानी सहर भएर पनि काठमाडौंमा फोहर व्यवस्थापन एवं व्यवस्थित सहरीकरण हुन नसकेकामा सांसदहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् ।...

अल्फाबिटाको अनधिकृत संरचना हटाउन महानगरले चलायो डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको अनधिकृत संरचना हटाएको छ । अल्फा हाउसका सञ्चालकले दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास...

भारी वर्षाले सडकको भल गाउँ पस्यो

धादिङ । भारी वर्षासँगै आएको भलले धादिङको नीलकण्ठ नगरपालिका–१२ ज्यामुनेटारमा दुई घर र एक गोठमा क्षति पुगेको छ । जङ्गल र खोल्साबाट...

नेवार समुदायमा पञ्चदान पर्व मनाइँदै

काठमाडाैँ । नेवार समुदायले आज पञ्चदान पर्व मनाउँदै छन् । प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यो पर्व मनाइन्छ ।