Home वाग्मती

वाग्मती

बागमती प्रदेशले सञ्चारग्राम बनाउने

मकवानपुर । बागमती प्रदेश सरकारले राष्ट्रिय समाचार समितिको कार्यालयसहित सरकारी सञ्चारमाध्यम तथा पत्रकार महासङ्घको प्रदेश कार्यालय राख्ने गरी सञ्चारग्राम भवन भनाउने भएको...

इन्जिनियरिङ पढ्ने विद्यार्थी त्रिपुरेश्वरको निर्माणाधीन भवनमा मृत फेला

काठमाडाैँ । काठमाडौँको त्रिपुरेश्वरमा गत सोमबार एक जना युवकको शव फेला परेको छ । सोमबार बिहान करिब ६ बजे बारा सिम्रौनगढ नगरपालिका-८ घर...

बाढी पहिरोबाट त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकाका ७५ घरपरिवार विस्थापित

धादिङ । तीन दिनदेखि लगातार परेको वर्षासैँगै आएको बाढी पहिरोबाट त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकाको विभिन्न स्थानका ७५ घरपरिवार विस्थापित भएका छन् ।...

बाघको आक्रमणमा परी एक महिला बेपत्ता

चितवन । निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज...

रसुवामा विपद् व्यवस्थापनको पूर्वतयारी

काठमाडौँ । वर्षायामको बाढी पहिराले पु¥याउन सक्ने असरप्रति पूर्वसावधानी अपनाउँदै हिमाली जिल्ला रसुवामा खोज तथा उद्धारको तयारी गरिएको छ ।

बागमती प्रदेश सरकारद्वारा कृषि अनुदान खारेज

काठमाडौँ । बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले...

चितवनको खैरहनी नगर अस्पतालमा रेबिजविरुद्धको खोप सेवा

चितवन । पूर्वी चितवनको खैरहनी नगर अस्पतालमा रेबिजविरुद्ध (एन्टी रेबिज) को खोप सेवा सुरु गरिएको छ । जिल्लामा भरतपुर अस्पतालमा मात्रै पाइने...

बागमती प्रदेश बजेट : कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

मकवानपुर । बागमती प्रदेशसभाको बुधबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले सरकारको तर्फबाट प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९८० को अनुमानित बजेटमा...

बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु

चितवन । बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला...

ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार, चार जना विद्यार्थी पक्राउ

काठमाडौँ । काठमाडौंको कालिकास्थानमा रहेको ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको अभियोगमा चार जना विद्यार्थी पक्राउ परेका छन् ।