Home वाग्मती

वाग्मती

बल्खुस्थित टाटा सुमो काउन्टरमा यात्रुलाई हैरानी, १० पक्राउ

काठमाडाैँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित टाटा सुमो काउन्टरमा यात्रुलाई जबरजस्ती तानेर बाधा अवरोध गरी अनावश्यक दुःख र हैरानी दिने क्रम रोकिएको छैन...

बौद्ध पिपलबोटबाट खैरो हिरोइनसहित चार पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो...

रसुवामा बिहानैदेखि सरकारी सेवा सञ्चालन

रसुवा । सेवाग्राहीको चापलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालयले आज बिहानैदेखि सरकारी सेवा सञ्चालन गरेको छ । एक सूचनामार्फत सर्वसाधारणसामु जानकारी गराउँदै...

चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दो

चितवन । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । पिसिआर र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको हो...

चितवनमा गोरुको मासुसहित तीनजना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले गोरुको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको रुवी...

ई–स्पोर्टसका लागि छुट्याएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइनः मेयर साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरले ई—स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा...

यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने ६ बिचौलिया पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भ¥याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो...

नेपाल र चीन रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार सञ्चालन गर्न सहमत

काठमाडौँ । नेपाल र चीनबीच रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार सञ्चालन गर्ने सहमति भएको छ । भर्चुअलरुपमा बिहीबार भएको सीमासम्बन्धी परामर्श बैठकमा चीनले...

बागमती प्रदेशको विपद्सेवी पुरस्कार मेलम्ची नगरपालिकालाई

सिन्धुपाल्चाेक । बागमती प्रदेशको विपद्सेवी पुरस्कार मेलम्ची नगरपालिकाले पाएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै बागमती...

जिरी नगरपालिकाको ४१ घर पहिराको उच्च जोखिममा

चरीकाेट । लगातारको वर्षसँगै दोलखाको जिरी नगरपालिकाको ४१ घर पहिराको उच्च जोखिममा परेको छ । जिरी नगरपालिकामा बुधबारदेखि निरन्तर भारी वर्षासँगै विभिन्न...