Home वाग्मती

वाग्मती

सिन्धुपाल्चोकमा भिरबाट खसेर खोलाले बगाउँदा दुईको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ कोइरालाटारमा भिरबाट खस्दा एक महिलासहित बालककोे मृत्यु भएको छ । चौतारा साङ्गाचोकगढी नगरपालिका...

ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु

चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीया...

कालिज फार्ममा चितुवाको अक्रमणले क्षति

चरीकोट । दोलखाको भीमेश्वर नगरपालिका–७स्थित मकैबारीमा रहेको कालिज फार्ममा चितुवा पसेर आक्रमण गरेको छ । सदरमुकाम चरीकोट बजारको नजिकै फर्ममा दिउँसै चितुवा...

बागमतीमा कोभिडका सङ्क्रमित बढ्दै

बागमती । मुलुकमा दुई हप्ता अघिदेखि कोभिड सङ्क्रमण पुनः वृद्धि भइरहेको छ । मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै सो सङ्क्रमणका...

चितवनको पुरानो पर्सा बजारबाट ४२० बोरा अवैध चिनी बरामद

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ ।

मालुखोलामा आएको बाढीले मालुबजारमा ठूलो क्षति

दोलखा । दोलखाको मालुखोलामा गएराति भीषण बाढी आएको छ । बाढीले तामाकोशी गाउँपालिका वडा नम्बर–४ मालुखोला बजारमा रामबहादुर खड्काको पक्की घर पूर्णरुपमा...

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

चितवन । भरतपुर अस्पतालले आजदेखि बहिरङ्ग सेवा निःशुल्क गरेको छ । अस्पतालले टिकटबापतको शुल्क नलिने निर्णय गरेको हो ।

पनौतीमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति

काभ्रेपलाञ्चोक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको छ । स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिले...

श्रीमतीको हत्या गरी भाग्न खोज्दा लडेर श्रीमानकाे मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमान्को...

नरभक्षी बाघ थुन्ने खोर निर्माण

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ थुन्नका लागि दुई वटा नयाँ खोर निर्माण गरिएको छ । देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको...