Home वाग्मती

वाग्मती

पशुपति क्षेत्रमा विगतका सोमबारभन्दा बढी भक्तजन र बोल बम यात्री

काठमाडाैँ । साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा विगतका दुई सोमबारभन्दा बढी भक्तजनको भीड लागेको छ । साउनको तेस्रो सोमबार आज...

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा

भरतपुर । पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी...

रसुवामा राष्ट्रिय परिचयपत्र बनाउने बढ्दै

रसुवा । हिमाली जिल्ला रसुवामा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । नेपाली नागरिकता प्राप्त...

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भरतपुर । पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर...

गुह्येश्वरीमा निर्माण गरिएको फोहर पानी प्रशोधन केन्द्रको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पशुपति क्षेत्र भएर बग्ने वाग्मतीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको बताएका...

चन्द्रागिरि नगरपालिकाले  ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने

काठमाडाैँ । चन्द्रागिरि नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ख्याल गर्दै आफ्ना सबै वडामा ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने तयारी गरेको छ । सो सेवाले...

तुरुन्तै राहदानी बनाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ । काठमाडौँमा राहदानी बनाउन राहदानी विभाग पुगेका सेवाग्राहीलाई एकदिनमै काम हुन्छ भन्दै रकम असुली गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको...

‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार बुढाथोकीलाई

काठमाडाैँ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको छ ।...

काठमाडौँको सडकमा फोहोरको थुप्रो

काठमाडाैँ । बाटो मर्मतको कारण साबिक बमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौँको सडकमा फोहोर थुप्रिन थालेका छन् । सिसडोलबाट बञ्चरेडाँडा सम्म जाने सडक...

समाजवादी समाजमा मात्रै पूर्ण मानवअधिकार प्रत्याभूति हुन्छ : झलनाथ खनाल

काभ्रेपलाञ्चाेक । नेकपा (एकीकृत समाजवादी)का सम्मनित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी समाजमा मात्रै पूर्ण मानवअधिकार प्रत्याभूति हुने बताएका छन् । उनले...