Home वाग्मती

वाग्मती

कैदी भागेको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडाैँ । नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार रहेको घटनाका सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन...

क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडाैँ । क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको...

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्याममा बेपत्ता मजदुरको दुई हप्तापछि शव फेला

चरीकाेट । दोलखाको लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्याममा बेपत्ता एक युवकको शव दुई सातापछि फेला परेको छ ।

नवौँ राष्ट्रिय खेलकुदका लागि जुडो खेलाडी छनोट

काठमाडाैँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशको काठमाडौँ जिल्लाबाट जुडो खेलाडी छनोट भएका छन् । खुसीबुस्थित...

संसद्ले गति लियो : सभामुख सापकोटा

चाैतारा । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा गतिरोध अन्त्य भई संसद्ले गति लिएको बताएका छन् । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको चौतारा...

राति जथाभावी फोहर फाल्नेलाई कारबाही गरिने

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई सिसी क्यामराको श्रव्यदृष्य हेरेर कारबाही गर्ने बताएका छन् ।...

नुवाकोटमा चार हजार पाँच सय ३७ मतदाता थपिए

नुवाकाेट । नुवाकोटमा चार हजार पाँच सय ३७ मतदाता थप भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख...

काठमाडौँ उपत्यकामा डेङ्गुको सङ्क्रमण बढ्दो

काठमाडाैँ । काठमाडौँ उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको...

विकास, समृद्धि र व्यवस्था रक्षाका लागि सङ्घर्षरत छु : अध्यक्ष दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास, समृद्धि र व्यवस्था रक्षाका लागि आफू सङ्घर्षरत रहेको बताएका छन् ।...

चार दिनभित्र काठमाडौँको फोहर व्यवस्थापन हुने

काठमाडाैँ । यसअघि काठमाडौँ उपत्यकामा थुप्रिएको सबै फोहर आगामी चार दिनभित्र व्यवस्थापनको काम सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । टेकु ट्रान्फरस्टेसनमा रहेका फोहरबाहेक...