स्कुटर दुर्घटनामा एकको मृत्यु
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गएराति बा प्र ०२–०१४ प २७२६ नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...
टेलिकमको पाइपबाट पानी बगेपछि…
चितवन। पूर्व-पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीचभागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरु मुहानको खोजीमा लागेका छन्...
तिहार सक्किएसँगै किसानलाई धान भित्र्याउने चटारो
हेटौँडा । तिहार सकिएसँगै मकवानपुरका किसानहरू नियमित कामकाजमा फर्कन थालेका छन् ।
भाइटिकाको भोलिपल्टदेखि नै हेटौँडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका,...
मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउन भरतपुर अस्पतालमा ‘निलो रूख’
चितवन । मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउने उद्देश्यले भरतपुर अस्पतालमा निलो रूख स्थापना गरिएको छ । मानसिक स्वास्थ्यका विषयमा ‘चेतना फैलाऔँ र...
बिपी राजमार्ग : राति यातायात सञ्चालनमा रोक कायमै
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साता बाढीपहहिरोका कारण क्षतिग्रस्त भई अस्थायी रुपमा एकतर्फि सञ्चालनमा ल्याइएको बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षे खोलासम्मको...
बाढीपीडितको पुनर्वास नहुँदा टहरमा बित्यो दसैँतिहार
पाटन (ललितपुर) । गत असोज ११ र १२ गतेको बाढीपहिरोबाट प्रभावित भएकाहरुका लागि हालसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनर्वासको व्यवस्था...
स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु
बागमती । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामिटोलस्थित सडकमा आज साँझ स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
बिपी राजमार्गको पात्लेखेतमा एकतर्फी सवारी सञ्चालन
काठमाडौं । सोमबार दिउँसो परेको वर्षाका कारण बिपी राजमार्गको केही स्थानमा रहेका साना खोल्सीहरुमा आएको लेदोका कारण सवारी आवागमनमा असर परेको छ ।
६ लाख ६९ हजार नगदसहित बौद्ध रामहिटीबाट २० जना जुवाडे पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंको बौद्धबाट २० जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध रामहिटी रामनगर पार्टी प्यालेस...
युवक बेपत्ता बनाएको घटनामा एकजना पक्राउ
रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भुजेल...