Home वाग्मती

वाग्मती

भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान ’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी

भक्तपुर । भक्तपुर अस्पतालले ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउने भएको छ ।  यसका लागि बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले रु आठ करोडमा ‘सिटी...

रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो

रसुवा । केरूङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप दिनानुदिन बढ्न थालेको छ । चिनियाँ सामग्री आयातका लागि दैनिक रूपमा दुई दर्जनभन्दा बढी...

काठमाडौँका यी स्थानमा आज काटिनेछ डेढ घण्टा बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले शुक्रबार बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म बिजुली...

काठमाडौंको टोखामा भीषण आगलागी(भिडियो)

काठमाडौं । काठमाडौंको टोखामा भीषण आगलागी भएको छ । टोखा नगरपालिका वडा नम्बर ६ धापासीस्थित कुँवर कोलोनीमा निवासी भाइकाजी श्रेष्ठको घरबाट आगलागी...

मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–७ नगदेशस्थित गणेश मन्दिर प्राङ्गणमा विभिन्न नवदुर्गा नाचिरहेका छन् । सयौँको सङ्ख्यामा महिलाहरु हातमा पूजाको थाली लिएर नवदुर्गालाई चढाउन...

सतुंगल खरिबोटमा सरिता तामाङको हत्या अभियोगमा एक युवक पक्राउ

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर १० सतुंगल खरिबोटमा डेरा गरी बस्ने १७ वर्षीया सरिता तामाङको हत्या आरोपमा प्रहरीले एक युवकलाई...

पाँचपोखरीमा स्वास्थ्य शिविर, पाँच हजार बढीले लिए सेवा

सिन्धुपाल्चोक । यहाँको पाँचपोखरी थाङपाल गाउँपालिकाको भोटेनाम्लाङ र थाङ्पालथापमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । विशेषज्ञ चिकित्सकसहित जिल्ला जनस्वास्थ्य...

मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न मन्त्रीको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिएका छन्...

चन्द्रागिरि नगर अस्पतालमा ‘भेन्टिलेटर’ सेवा सञ्चालनमा आउने

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगर अस्पताल थानकोटमा ‘भेन्टिलेटर’ सेवा सञ्चालनमा आउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई जीवन रक्षार्थ उपयोग...

विपद् प्रभावित क्षेत्रमा शीघ्र पुनर्निर्माण थालिने

काभ्रेपलाञ्चोक । खानेपानीमन्त्री प्रदीप यादवले सरकारले विपद् प्रभावित क्षेत्रमा शीघ्र पुनर्निर्माण थालिने बताएका छन् । विपद् जोखिम, न्यूनीकरण र विपद् व्यवस्थापन सिकाइ...