आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन् ।
बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल राख्न नदिइने
काठमाडौँ । बाला चतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ ।
नुवाकोटमा दुई सय दश जना किसान सम्मानित
त्रिशूली । ‘युवा किसान सञ्जाल’ले जिल्लाको दुई सय दश जना किसानलाई सम्मान गरेको छ । ककनी–२ नुवाकोटमा मुख्य कार्यालय रहेर किसानको पक्षमा...
नुवाकोटमा चिनियाँ भाषा र आइटी कक्षाका विद्यार्थी दीक्षित
त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–८ स्थित भैरूम माध्यमिक विद्यालयमा अतिरिक्त समयमा सञ्चालन गरिएको चिनियाँ भाषा र सूचना प्रविधि (आइटी) अध्ययनरत विद्यार्थी दीक्षित...
बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित
काभ्रेपलाञ्चोक । बाढीपहिरोको गएको दुई महिना बितिसक्दा पुनःनिर्माण र आवासको व्यवस्था हुन नसकेको भन्दै जिल्लाका पीडितले सुरक्षित बासस्थानको माग गरेका छन् ।...
चिसोसँगै अस्पतालमा बिरामीको घुइँचो बढ्दै
बागमती । पछिल्लो केही दिनयता चिसो बढ्ेसँगै मकवानपुसहित बागमतीका विचिन्न जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । चिसो र...
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
चितवन । भरतपुर अस्पतालमा उपचाररत बालबालिकाहरुलाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने...
धरहराबाट उपत्यका नियाल्ने रहर
काठमाडौँ । काठमाडौँमा पढ्दै गरेकी छोरी भेट्न जुम्लाबाट आएका दर्शन सुनारको मनमा नयाँ बनेको धरहरा हेर्ने चाहना जाग्यो । उमेरले ७० वर्ष...
हेटौंडा–१२ मा उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त, कस्तो रहला प्रतिष्पर्धा ?
बागमती । हेटौँडा उपमहानगरपालिका–१२ मा यही मङ्सिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उम्मेदवारहरू घरदैलोमा जुटेका छन् ।
ललितपुरलाई व्यवस्थित सहर घोषणा गराउन चाहन्छौँः मेयर महर्जन
पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई नेपालकै सबैभन्दा सफा र व्यवस्थित सहर घोषणा गराउन चाहेको बताएका छन् ।