आज बालाचतुर्दशी, शिवालयमा शतबीज छरिँदै
काठमाडौं । आज मार्ग शीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी । पशुपतिनाथ क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर...
पशुपतिमा दिवंगत पितृका नाममा बत्ती बालियो, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्ने भक्तजनको घुइँचो लागेको छ । आज पशुपतिनाथमा पितृका नाममा बत्ती बालेर रातभर जाग्राम...
रामेछाप दुर्घटना अपडेट : ४ जना मृतकको सनाखत
काठमाडौँ । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर–६ स्थित सिम्लेभिरमा गाडी दुर्घटनामा ज्यान गुमाएका ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा गोकुलगंगा...
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र औँसीका दिन पशुपतिनाथमा प्रदर्शन गरिने नाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष शुक्रबार बिहान...
रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु
काठमाडौं । रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
रामेछापाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ स्थित...
म्यान्माका राजदूतद्वारा स्वयम्भूको दर्शन
काठमाडौं । नेपालका लागि म्यान्माका राजदूत यु मायो माइन्ट माउङ्गले आज बिहान विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको दर्शन एवं पूजाआजा गरेका छन्...
करेन्ट लाग्दा मकवानपुरमा एक जनाको मृत्यु
काठमाडौँ । मकवानपुरमा हाइटेन्सन तार चुँडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-८ दारिमबासमा...
बागमती नदीमा छाडियो मेलम्चीको पानी
काठमाडौँ । बालाचतुर्दशीपर्वलाई लक्षित गरेर मेलम्चीखाने पानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ ।
हेटौंडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडाबजारस्थित कान्तिलोकपथमा आज बिहान अटोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
मार्गशीर्ष कृष्ण त्रयोदशी : बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज मनाइँदै छ । पितृका...