Home वाग्मती

वाग्मती

काठमाडौंको तारकेश्वरमा बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु

काठमाडौँ । बसको ढोकाबाट खसेर शनिबार दुई जनाको मृत्यु भएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ शेषमतीको लामबगरस्थित शान्तिटोल गेट नजिक बा४ख ७१११...

लाङटाङ र गोसाइँकुण्डमा २२ हजार पर्यटकको आगमन

रसुवा । हिमाली क्षेत्रको अवलोकनका लागि आन्तरिक एवं बाह्य पर्यटक आउने क्रम जारी रहेको छ । लाङटाङ राष्ट्रिय निकञ्जका अनुसार चालू आर्थिक...

मकवानपुरगढीद्वारा कृषकलाई अनुदान

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बाँझो जग्गाको उपयोग गरी कृषिमा आत्मनिर्भर बनाउने योजना अघि बढाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२...

दिवङ्गत पितृका नाममा पशुपति क्षेत्रमा छरियो शतबीज

काठमाडौँ । पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा शतबीज छरिएको छ । प्रत्येक दिन मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिनमा पशुपति क्षेत्रका १४ स्थानमा शतबीज...

स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गर्ने भएको छ । महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत...

सुत्केरीलाई ‘पोषण प्याकेज’ लिएर जनप्रतिनिधि र कर्मचारी घरदैलोमा

त्रिशूली (नुवाकोट) । यहाँको विदुर नगरपालिकाले घरमा सुत्केरी गराउने प्रचलन अन्त्य गर्दै जन्म दर्ता अभियान सफल बनाउन ‘सुनौलो हजार दिने आमालाई पोषण...

महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र...

आज बालाचतुर्दशी, शिवालयमा शतबीज छरिँदै

काठमाडौं । आज मार्ग शीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी । पशुपतिनाथ क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर...

पशुपतिमा दिवंगत पितृका नाममा बत्ती बालियो, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्ने भक्तजनको घुइँचो लागेको छ । आज पशुपतिनाथमा पितृका नाममा बत्ती बालेर रातभर जाग्राम...

रामेछाप दुर्घटना अपडेट : ४ जना मृतकको सनाखत

काठमाडौँ । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर–६ स्थित सिम्लेभिरमा गाडी दुर्घटनामा ज्यान गुमाएका ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा गोकुलगंगा...