हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मकवानपुर (हेटौँडा) । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गरेका छन् । आज वडाध्यक्ष पदका...
जडीबुटीमा रोकिराखेको टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीमा रोकिराखेको टिपरमा ठक्कर खाएर गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु...
चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र
काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा चार सय किलोभोल्ट ९केभी०को सबस्टेसन निर्माण काम तीव्र गतिमा भइरहेको छ ।
तामाकोसी, सुनकोसी...
कृषि विश्वविद्यालयले प्रदर्शनी तथा किसान मेला गर्ने
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा कृषि प्रदर्शनी तथा किसान मेला हुने भएको छ । विसं २०७६ मा पहिलो पटक...
बाढीपहिरोः काभ्रेपलाञ्चोकका स्थानीय तहद्वारा बजेट संशोधन गरिँदै
काभ्रेपलाञ्चोक । विपद् व्यवस्थापनका लागि यहाँका स्थानीय तहले चालु आर्थिक वर्षको बजेट विशेष अधिवेशनको आयोजना गरी संशोधन थालेका छन् । गत असोज...
उपप्रधानमन्त्री सिंहद्वारा पक्नाजोलस्थित युवक मावि केन्द्रबाट मतदान
काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् । काठमाडौं महानगरपलिका वडा नं १६ मा जारी उपनिर्वाचनका क्रममा...
कीर्तिपुरका २० स्थानमा मतदान जारी
काठमाडौं । कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।
मतदान अधिकृत इन्दिरा...
बागमती प्रदेशका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
बागमती। बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशका ६७ वटा सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट एक किलो एकसय ग्राम सुनसहित एकजना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो एकसय ग्राम सुनसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवनका आशिष...
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका छन्...