काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच समस्या समाधान गर्न सहजीकरण समिति गठन
काठमाडौं। काठमाडौं विश्वविद्यालयको ९८ औँ सभाको आजको बैठकले सो विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको आपसी समस्या समाधानसहितको प्रस्ताव तयार गर्न राष्ट्रिय योजना आयोगका...
सहकारी ठगीको आरोपमा चन्द्रागिरी-१२ का वडाध्यक्ष महर्जन पक्राउ
काठमाडौं । सहकारी ठगीको आरोपमा काठमाडौंको चन्द्रागिरी नगरपालिका-१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् ।
ठमेलस्थित हरियाली बचत तथा...
जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा
हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राखेका छन्। ‘जलवायु कार्यको स्थानीयकरण सार्वजनिक सम्पदा...
१२ महिनामा १२ रोगको सचेतना अभियान
काठमाडाैं। काठमाडौं महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ। महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनको उद्देश्यसहित वार्षिक क्यालेन्डर प्रकाशित...
भक्तपुरको बालकोटमा बाबुछोरा मृत फेला
काठमाडौं । भक्तपुरको बालकोटमा बाबुछोरा मृत भेटिएका छन् । खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा नवीन...
काठमाडौंको कालोपत्रे सडकको कोर कटिङ परीक्षणका लागि प्रयोगशालामा
काठमाडौँ । महानगरपालिकाबाट निर्माण भएका, मर्मत भएका सडकहरुको गुणस्तर परीक्षणका लागि कोर कटिङ नमूना प्रयोगशालामा पठाउने गरिएको छ ।
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
बागमती । हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि खुला गर्ने तयारी शुरु भएको छ ।बागमती प्रदेश सरकारको रु चार करोड...
काठमाडौँ महानगरद्वारा इन्टर्नका रूपमा काम गर्न इच्छुक विद्यार्थीलाई आवेदन आह्वान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न इच्छुक विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ ।
महानगरपालिका...
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
रसुवा । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरको परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित...
मकवानपुरमा रुखको हाँगा लागेर एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सिमलडाँडामा रुखको हाँगा लागेर एक जनाको मृत्यु भएको छ ।
स्थानीय जङ्गलमा पानीको कुलो...