Home लुम्बिनी

लुम्बिनी

नेकपा (एमाले)द्वारा बाँकेमा बागी उम्मेदवारी दिने नौ जनामाथि कारबाही

बाँके । नेकपा (एमाले) बाँकेले बागी उम्मेदवारी दिएको भन्दै विभिन्न तहका नौ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

पाल्पामा जिप दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

बुटवललाई समानता र अवसरको सहर बनाउने गठबन्धनको सङ्कल्प

रुपन्देही । पाँचदलीय गठबन्धनले बुटवल उपमहानगरपालिकालाई समानता, स्वाभिमान र अवसरसहितको बस्न योग्य सहरका रुपमा रुपान्तरण गर्ने सङ्कल्प गरेको छ ।

लुम्बिनी प्रदेशसभाको दसौँ अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित

रूपन्देही । लुम्बिनी प्रदेशसभाको दसौँ अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित भएको छ । गत असोज २९ गते सकिएको नवौँ अधिवेशन छ...

रोल्पामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

राेल्पा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि रोल्पामा नेपाली सेनाले १३ ठाउँमा क्याम्प स्थापना गरेको छ । दुई...

बागी उम्मेदवारी दिने एमालेका १५ नेतामाथि कारबाही

रुपन्देही । नेकपा एमाले रुपन्देहीले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएका १५ जनालाई कारबाही गरेको छ । पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी...

बाँके र बर्दियाको सीमा नाका ७२ घण्टा बन्द हुने

नेपालगञ्ज । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अघि बाँके र बर्दियाको नेपाल–भारत सीमानाका ७२ घण्टा बन्द हुने भएको छ...

अनियमित विद्युत् आपूर्तिले रुपन्देहीका उद्योग समस्यामा

रूपन्देही । अनियमित विद्युत् आपूर्तिका कारण यस क्षेत्रका व्यवसायी समस्यामा परेका छन् । उद्योग क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्याले...

भैरहवा विमानस्थलमा दुर्घटनाबाट जोगियो बुद्ध एयर

सिद्धार्थनगर । भैरहवाबाट यात्रु बोकेर काठमाडौँ जान लागेको बुद्ध एयरको विमान दुर्घटना हुनबाट जोगिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट काठमाडौँको लागि...

नागरिकता नबन्दा ज्येष्ठ नागरिक समस्यामा

रामपुर (पाल्पा) । “जवानीमा त मेलापात गरेरै जीवन धानियो, बूढेसकालमा काम गर्न सक्ने तागत छैन, कसरी बाँच्ने हो ?” यस्तो गुनासो पोख्नछिन्...