Home लुम्बिनी

लुम्बिनी

रोल्पामा जीप दुर्घटना हुँदा चारको मृत्यु

राेल्पा, २८ कात्तिक । रोल्पामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका हान्डिङदेखि घर्तिगाउँ...

भेरी अस्पतालमा दुई दिनमा तीन सङ्क्रमितको मृत्यु

नेपालगञ्ज, २८ कात्तिक। नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई दिनको अन्तरालमा तीन कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

झाडापखाला नियन्त्रण नभएपछि कपिलवस्तुमा खोपको तयारी

कपिलवस्तु, २३ कात्तिक । कोरोना भाइरस न्यून हुँदै आएको बेला कपिलवस्तुमा भने झाडापखाला देखा प¥यो । गत असोज १८ गतेबाट सुरु भएको...

श्रीमतीको हत्याको आरोपमा एक पक्राउ

कपिलवस्तु, २२ कात्तिक । कपिलवस्तुमा श्रीमतीको हत्याको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको महाराजगञ्ज नगरपालिका–११ बाबा बनगाईका...

जीप दुर्घटना एकको मृत्यु, १९ घाइते

दाङ, २२ कात्तिक । सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको यात्रुबाहक जीप दाङको बबई गाउँपालिका–२ एक्लेबरमा आज दुर्घटना हुँदा एक...

श्रीमानकाे लाठी प्रहारबाट श्रीमतीको मृत्यु

दाङ, २१ कात्तिक । दाङमा श्रीमान्को लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय...

पाल्पामा रुख ढलेर एकको मृत्यु

१८ कात्तिक । पाल्पामा रुख ढलेर लाग्दा एकको मृत्यु भएको छ । आज बिहान तानसेन नगरपालिका– १४ बस्ने ५० वर्षीय लक्ष्मणप्रसाद पाण्डेको...

चितुवाको छाला र हड्डीसहित तीन पक्राउ

१३ कात्तिक । कोहलपुरमा चितुवाको छाला र हड्डीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित...

एमाले अधिवेशन : बाँकेमा छ पालिकामा सर्वसम्मत

१० कात्तिक । बाँकेमा नेकपा (एमाले)ले छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई स्थानीय तहमा भने नेतृत्व चयन हुन...

दाङमा एमालेका पाँच महिला वडाध्यक्ष

८ कात्तिक । गत शनिबार सम्पन्न भएको नेकपा (एमाले)कोे १०औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा यहाँ पाँच महिला वडाध्यक्षमा निर्वाचित भएका छन् ।...