Home लुम्बिनी

लुम्बिनी

कांग्रेस प्रदेश एकको सभापतिमा थापा र लुम्बिनीमा पुन निर्वाचित

विराटनगर । नेपाली कांग्रेसको प्रदेश एकको अधिवेशनबाट सभापति पदमा उद्धव थापा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उनले ८४४ मत प्राप्त...

खुला आकाशमुनि पढ्दै रोल्पाको धारपानीका बालबालिका

राेल्पा । आगलागी भएको लामो समयसम्म भवन पुनःनिर्माण नहुँदा रोल्पाको एक विद्यालयका बालबालिका खुला आकाशमुनि पढ्न बाध्य छन् ।

बाँकेको नरैनापुरमा छात्रालाई निःशुल्क साइकल

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले छात्रालाई विद्यालयमा नियमितताका लागि निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको छ । नरैनापुरका...

भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

भैरहवा । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर...

दाङ जिल्ला सभापतिमा चारजनाको नाम दर्ता

काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रबार चार जनाले नाम दर्ता गराएका छन् ।

रोल्पा कांग्रेस सभापतिमा किशोर विजयी

राेल्पा । नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य विजयी भएका छन् । आचार्यले प्रतिस्पर्धी मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै विजयी भएका...

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ घाइते

दाङ, ५ मङ्सिर । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय...

एमाले महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि सहभागी हुने

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आगामी १० देखि १२ गतेसम्म चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि सहभागी...

रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु

राेल्पा, ३ मङ्सिर । यहाँ बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

अदालतको आदेशपछि निर्वाचनको तयारी गर्दै तुलसीपुर खानेपानी संस्था

तुलसीपुर, २ मङ्सिर । लामो समयदेखि हुन नसकेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन हुने पक्का भएको छ ।उच्च अदालत तुलसीपुरले...