आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु
तुलसीपुर । आजदेखि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ ।
अब प्रत्येक सोमबार...
मुख्यमन्त्री आचार्यद्वारा गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथ रथ यात्रा सुरु
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिवेणीस्थित गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथका लागि ऐतिहासिक रथ यात्राको शुभारम्भ गरेका छन्।
पाँच स्थानीय तहमा जग्गा नापजाँच थालियो
नेपालगञ्ज। बाँकेका पाँच स्थानीय तहमा सुकुम्बासी समस्या समाधान आयोगले जग्गा नापजाँच थालेको गरेको छ ।
जग्गा नापजाँचको काम कोहलपुर...
चैतको २९ देखि ‘गुल्मी महोत्सव’ सञ्चालन हुँदै
गुल्मी । जिल्ला सदरमुकाम तम्घासमा यही चैतको अन्तिम सातादेखि ‘गुल्मी महोत्सव’ सञ्चालन हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा चैत...
पाल्पामा निःशुल्क स्वास्थ्य शिविरबाट मुटु तथा मिर्गौलाका सात सय बिरामी लाभान्वित
रामपुर । पाल्पाको रामपुर नगरपालिकामा शनिबार सञ्चालन भएको निःस्वास्थ्य शिविरमा मुटु र मिर्गौला रोगका ७०० बिरामी लाभान्वित भएका छन् ।
सूचीकृत बेरोजगारद्वारा रोजगारीको माग
बाँके । स्थानीय तहमा सूचीकृत भएका करिब आठ सय बेरोजगारले रोजगारीको माग गरेका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघले जिल्लाका सात स्थानीय...
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियान सुरु
लुम्बिनी । समाजको सकारात्मक रुपान्तरणका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयले ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियानको थालनी गरेको छ । विश्वविद्यालयको बौद्ध अध्ययन सङ्कायले विद्यालयमा बौद्ध...
दाङका ८३ सामुदायिक वन डढेलोको जोखिममा
देउखुरी। दाङका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन्। चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालयले जनाएको...
पाल्पामा चालु आवमा १८८ क्षयरोगी
तानसेन (पाल्पा) । पाल्पामा चालु आर्थिक वर्षको आठ महिनामा एक सय ८८ नयाँ क्षयरोगी भेटिएका छन् । जिल्लाका दश वटै पालिकामा क्षयरोगी...
दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत
तुलसीपुर (दाङ) । दाङको तुलसीपुरबाट भारतमा तीर्थयात्राका लागि गएको स्कारपिओ दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।