Home लुम्बिनी

लुम्बिनी

नेपालगञ्ज–गुलरिया सडक धमाधम कालोपत्र हुँदै

बाँके । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडकखण्ड कालोपत्र गर्न थालिएको छ । नेपालगञ्जको नन्दनी मिलबाट एकतर्फी कालोपत्र गर्न सुरु भएको निर्माण...

पचहत्तर जना असल बुहारी सम्मानित

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले ७५ जनालाई असल बुहारीका रुपमा सम्मान गरेको छ । नगरपालिकाका १२ वटै वडामा ९० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई...

दूधको उचित मूल्य नपाउँदा किसान मारमा

घोराही (दाङ) । दाङको राजपुर गाउँपालिका–३ बसन्तपुरका महेश यादवले दैनिक लमही बजारमा दूध बिक्री गर्छन् । उनले २९ भैँसी पालेका छन् ।...

क्षयरोगका बिरामीलाई वरदान बन्दै ‘प्रेषण केन्द्र’

राँझा (बाँके) । नेपालगञ्जस्थित टिबी नेपाल क्षयरोग प्रेषण केन्द्र यस क्षेत्रका क्षयरोगका बिरामीका लागि वरदान सावित भएको छ ।

रेसुंगा विमानस्थलबाट आजदेखि सातामा तीन उडान

गुल्मी। रेसुंगा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ। यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन...

गुम्बा र विहारमा व्यवसाय नगर्न निर्देशन

लुम्बिनी। लुम्बिनी विकास कोषले यहाँका गुम्बा तथा विहारमा व्यावसायिक गतिविधि नगर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ । कोषले लुम्बिनीका...

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

अर्घाखाँची । सीतापुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएको छ । माटोमा पुरिएर एकजना गम्भीर घाइते भएका छन् । 

छिमेकीलाई फसाउन ७० वर्षका हजुरबुवा र १२ वर्षका नातिको हत्या, दुई जनालाई पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा हजुरबुवा र नातिको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । फागुन १ गते बिहान पौने ६ बजे...

२२ हजार हेक्टर जमिनमा सिक्टाको सिंचाइ

बाँके । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टाबाट बाँकेको २२ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको छ । ४२ हजार...

बाँकेमा जङ्गली जनावरको आक्रमणबाट एकजनाको मृत्यु

बाँके । बाँकेमा जङ्गली जनावरको आक्रमणबाट एकजना बृद्धको ज्यान गएको छ ।  पूर्वपश्चिम राजमार्गको ढकेरीदेखि दुई किलोमिटर पश्चिममा पर्ने भालुखोलाको सडक बाटो छेऊमा...