Home राजनीति

राजनीति

तनहुँका ८५ वडामा माओवादीको नयाँ नेतृत्व

तनहुँ, ५ मङ्सिर । नेकपा (माओवादी केन्द्र) तनहुँले जिल्लाका ८५ वटै वडामा अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गरेको छ ।

एमाले एक्लै निर्वाचनमा लड्न सक्षम रहेको छ : अध्यक्ष ओली

काठमाडाैँ, ४ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन् ।

एमाले महाधिवेशनमा अन्तर्राष्ट्रियस्तरका ६० पार्टीलाई निमन्त्रणा

काठमाडौँ, ४ मङ्सिर । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा सो पार्टीसँग भाइचारा र मैत्रीपूर्ण सम्बन्ध रहेका अन्तर्राष्ट्रियस्तरका करिब ६० पार्टीलाई निमन्त्रणा गरिएको...

आफ्ना मन्त्रीले भ्रष्टाचार गरे कारबाही गर्छौः अध्यक्ष नेपाल

भक्तपुर, ४ मङ्सिर । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको...

एमाले महाधिवेशनको प्रचारका लागि बेलुन उडाइयो

काठमाडाैँ, ४ मङ्सिर । नेकपा (एमाले)ले दशौँ महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उढाएको छ । ...

कास्कीका छवटै क्षेत्रमा कांग्रेसका प्रदेश सभापति निर्वाचित

कास्की, ४ मङ्सिर । सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ ।...

कांग्रेस निर्वाचन मत परिणाम : काे कहाँ निर्वाचित भए ?

४ मङ्सिर । नेपाली कांग्रेसको १४आैँ महाधिवेशन अन्तर्गत इलाममा भएको अधिवेशनमा प्रदेशसभा २ (क) को सभापति पदमा गोपाल चौहान निर्वाचित भएका छन्...

कांग्रेस निर्वाचन मत परिणाम : झापामा दुई सभापति निर्विरोध, आठ निर्वाचित

झापा, ४ मङ्सिर । नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष...

एमाले महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि सहभागी हुने

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आगामी १० देखि १२ गतेसम्म चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि सहभागी...

आगामी निर्वाचनसम्म गठबन्धन कायम रहन्छ –अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् ।