Home राजनीति

राजनीति

विवेकशील साझाले ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

काठमाडाैँ । विवेकशील साझा पार्टीले यही पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने...

बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्दै छ । उक्त बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।

प्रदेश नं २ मा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुँदै

जनकपुर । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । जनकपुरधामस्थित गोपाल धर्मशालामा अहिले बिहान ८ बजेदेखि...

गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांगेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत...

कांग्रेस केन्द्रीय सदस्य (सुदूरपश्चिम) बाट जोशी, रावल र मिश्र निर्वाचित

काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत भएको निर्वाचनबाट केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश (खुला) दुई पदमा डा रणबहादुर रावल (२,६६९) र यज्ञराज जोशी...

कांग्रेस केन्द्रीय सदस्य (कर्णाली)काे मतपरिणाम सार्वजनिक

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत भएको निर्वाचनबाट केन्द्रीय सदस्य कर्णाली प्रदेश (खुला) दुई पदमा राजीव विक्रम शाह (२,८२०) र कर्णबहादुर बुढा (२,२००) मत...

सहमति जुटाउन लोसपाद्वारा वार्ता टोली गठन

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश नं २ को नामकरण र राजधानीको विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग छलफल गर्न समिति...

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्य (मुस्लिम)को मत परिणाम सार्वजनिक

काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य मुस्लिम खुला तथा महिला पदको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ...

कांग्रेस महाधिवेशन : प्रदेश नं १ को मत परिणाम सार्वजनिक

काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य प्रदेश नं १ को मत परिणाम सार्वजनिक भएको छ ।

कांग्रेस महाधिवेशन : बागमती प्रदेशको मतपरिणाम सार्वजनिक

काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य ९बागमती प्रदेश०को मतपरिणाम सार्वजनिक भएको छ । गत मङ्सिर २७...