Home राजनीति

राजनीति

सभापति देउवाद्वारा शाही, पौडेल र गुरुङ केन्द्रीय सदस्य मनोनित

काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका नेताहरू जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई पार्टीको केन्द्रीय सदस्यमा...

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक सूचना टाँस...

माओवादी महाधिवेशन : आइतबार १ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम स्थगित भएको छ । आइतबार १ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको...

माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक, मतदान भोलि

काठमाडौं, पुस १७ गते । नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनअन्तर्गत निर्वाचन कार्यातालिक सार्वजनिक भएको छ । माओवादी केन्द्रको निर्वाचन समितिले निर्वाचन कार्यतालिका...

राम्रो काम गर्दा घेराबन्दी भयो : महासचिव पोखरेल

बाँके । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फ घेराबन्दी भएको गुनासो गरेका छन् । नेकपा (एमाले) बाँकेले आज...

माओवादीको बन्दसत्र साँझ ५ बजेसम्मका लागि स्थगित

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्र आज अपराह्न ५ बजेसम्म स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

माओवादी केन्द्रको विधान पारित, केन्द्रीय समिति मिश्रित निर्वाचन प्रणालीबाट चुनिने

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवशेनअन्तर्गतको जारी बन्दसत्रबाट विधान मस्यौदा पारित भएको छ । बन्दसत्रमा विधान मस्यौदा पेश गरेकाे स्थायी...

देशका निम्ति काम गर्ने प्रण गरेका छौँ : अध्यक्ष नेपाल

तनहुँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका निम्ति इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तनहुँको भानु नगरपालिका–३...

माओवादी महाधिवेशन : विधान मस्यौदा सर्वसम्मतिले पारित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विधान मस्यौदा पारित भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको शनिबारको बन्दसत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद...

देशको विकास गर्ने जिम्मा युवाको काँधमा छ : महामन्त्री थापा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको विकास गर्ने जिम्मा युवाको काँधमा आएको बताएका छन् । नेपाल जेसिजले शुक्रवार आयोजना गरेको...