Home राजनीति

राजनीति

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले दुई तिहाई मतबाट प्रदेश २ को स्थायी राजधानी...

देउवा–प्रचण्ड भेटवार्ता : समन्वय समितिको बैठक बोलाउनेबारे सहमति

काठमाडाैँ । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

राष्ट्रिय सभाको साेमबारकाे बैठक पुनः स्थगित

काठमाडौँ । राष्ट्रिय सभाको माघ ३ गते सोमबार दिउँसो १ बजे तय भएको बैठकको मिति पुनः स्थगित भएको छ । सङ्घीय संसद्...

आज प्रदेश नं २ को बैठक बस्दै ,नाम र राजधानीका बारेमा छलफल हुने

जनकपुर । प्रदेश नं २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस...

कोरोना रोकथामसम्बन्धमा एमालेले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौँ । नेकपा एमालेले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवलाई विभिन्न सुझाव दिँदै ध्यानाकर्षण पत्र बुझाएको छ । शनिबार...

लिपुलेकमा सडक विस्तारको काम अविलम्ब रोक्न भारतलाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले सहमति विपरीत भारतले लिपुलेकमा सडक गरिरहेको भन्दै अविलम्ब रोक्न माग गरेको छ । कांग्रेस...

नेपालको भौगोलिक अखण्डताको सम्मान गर्न माओवादीको आग्रह

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले भारतलाई नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेको छ ।

नेकपा (एमाले) कालीकोट अध्यक्षमा जसीप्रसाद पाण्डे

कालीकाेट । नेकपा(एमाले) कालीकोटको नवौँँ जिल्ला अधिवेशनबाट अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । पाण्डेले निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई १३६ मतले पराजित...

माघको पहिलो साताभित्र निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको सुझाव

काठमाडौँ । निर्वाचन आयोगले माघको पहिलो साताभित्रै स्थानीय तहको निर्वाचनको मिति तोक्न सुझाव दिएको छ । शुक्रबार राजनीतिक दलहरुसँगको सर्वदलीय बैठकमा प्रमुख...

एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

काठमाडाैँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । परीक्षण गराउँदा उनमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि...