Home राजनीति

राजनीति

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न एमालेकाे माग

काठमाडाैँ । नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले संविधानको प्राबधान अनुरुप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् ।...

कांग्रेसले सभामुखमाथि महाभियोग लगाए एमालेले साथ दिने

काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न एमाले तयार रहेको बताएका छन् ।...

गृहमन्त्रीद्वारा १४ जिल्लाका सिडिओसँग फोन वार्ता, शान्ति सुरक्षाबारे चासाे

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिएका छन् । उनले बिहीबार...

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

बागलुङ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नं १...

जेठ ४ भित्रै स्थानीय तहको निर्वाचन हुनुपर्छ : एमाले अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन जेठ ४ भित्रै हुनुपर्ने बताएका छन् । आज भक्तपुरको गठ्ठाघरस्थित...

निर्वाचनको मिति तोक्न सरकारलाई दबाव दिने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति नतोके दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधवार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीवार...

गठबन्धन टुट्ने होइन, अझ बलियो बनाएर लैजान्छौं : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पूरा समय टिक्ने दाबी गरेका छन् । बुधबार पार्टी निकट विद्यार्थी...

प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा गजुरेल नियुक्त

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको...

देउवा, प्रचण्ड र नेपालबीच एमसीसीबारे छलफल

काठमाडौँ । सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष...

स्थायी संरचना निर्माणका लागि जग्गा खोज्न मधेश प्रदेश सरकारद्वारा मन्त्रीस्तरीय समिति गठन

जनकपुर । मधेश प्रदेश सरकारले आफ्नो स्थायी संरचना निर्माणका लागि जग्गा खोज्न मन्त्रीस्तरीय अध्ययन तथा व्यवस्थापन समिति गठन गरेको छ । प्रदेश...