Home राजनीति

राजनीति

काँग्रेस प्रवक्तामा डा. महत नियुक्त

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको पार्टी प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त भएका छन् । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर...

नेपाली राजनीति जबसम्म पाखण्डी दुइ जिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश बन्दै बन्दैन :...

काठमाडाैँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुइजिब्रे प्रवृत्ति देखाएको टिप्पणी गरेका छन्...

राप्रपाका पदाधिकारीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नवनियुक्त २४ पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । धूम्रबाराहीस्थित केन्द्रीय...

कर्णाली प्रदेशसभा बैठक : सार्वजनिक लेखा समिति अध्यक्षमा शाही निर्विरोध निर्वाचित

कर्णाली । कर्णाली प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिको अध्यक्षमा नेकपा (एमाले) का सदस्य करवीर शाही निर्विरोध निर्वाचित भएका छन् । लामो समयदेखि रिक्त...

संसद्को अवरोध हटाउन सभामुखको आग्रह

काठमाडाैँ । सङ्घीय संसद्मा देखिएको अवरोध खुलाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई आग्रह गरेका छन् । सभामुखको कार्यकक्षमा आज कानुन न्याय तथा संसदीय...

राष्ट्रिय सहमति र संशोधन बिना एमसिसी पारित हुँदैन : माओवादी केन्द्र

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनका सन्दर्भमा राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कूटनैतिक पहललाई गलत रूपमा व्याख्या...

एमाले अध्यक्ष ओली सात महिनापछि बालुवाटारमा

काठमाडाैँ । प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।...

प्रदेश नं १ मा मन्त्रिपरिषद् विस्तार

माेरङ । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषद्का आठ मन्त्रीको नियुक्ति, हेरफेर र कार्य...

बालुवाटारमा प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्रीद्वय ओली र प्रचण्डबीच बैठक सुरु

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु...

प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता...