Home राजनीति

राजनीति

कर्णालीमा गठबन्धनलाई उम्मेदवार टुङ्गो लगाउन सकस

कर्णाली । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरू तयारी जुटेका छन् । सत्ता साझेदार दल संयुक्त गठबन्धन बनाएर...

२०७४ सालमा एमालेले जितेको ठाउँमा हाम्रो दाबी रहन्छः माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने...

नागरिकता समस्या सामाधान गर्न खोज्यौं, गठबन्धनले दिएनः अध्यक्ष ओली

मलंगवा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलले जनतालाई अल्मल्याएर मसिहा बन्न खोजेको आरोप लगाएका छन् ।

जितेका पालिका आफैसँग रहने गरी गठबन्धन गर्ने कांग्रेसको निर्णय

दमाैली । नेपाली कांग्रेस तनहुँले आफूले जितेको पालिका आफैँसँग रहने गरी गठबन्धन गर्ने निर्णय गरेको छ । कांग्रेस तनहुँको...

एमाले उपत्यका विशेष प्रदेश कमिटीले निर्वाचनका लागि संयोजक तोक्यो

काठमाडाैँ । एमाले उपत्यका विशेष प्रदेश कमिटीले स्थानीय तहको निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि संयोजकसमेत तोकेको छ।

विरोधीहरूले लगाउने झुठा आरोपहरूलाई चोटिलो जवाफ दिनूस् : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी आसन्न स्थानीय तहको निर्वाचनमा उच्च मनोबलका साथ होमिएको बताएका छन् । शनिबार...

कैलालीमा भागबण्डा मिलाउन गठबन्धनलाई सकस

सुदूरपश्चिम । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार गठबन्धन दलहरू भागबण्डा मिलाउन कस्सिएका छन् । कैलालीमा गठबन्धनलाई संयोजन...

उपलब्धिलाई संस्थागत गर्न पनि गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छ : उर्जामन्त्री

ललितपुर । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धनको निर्देशनलाई पालना गरेर अग्रगमनलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएकी छन् ।

कांग्रेसले उत्कृष्ट चुनावी गीतलाई दुई लाख ७५ हजार पुरस्कार दिने

काठमाडाैँ । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीको पक्षमा चुनावी गीत (अडियो÷भिडियो) निर्माण गरी प्रचारप्रसार भइरहेका मध्येबाट उत्कृष्टलाई रु...

कांग्रेसबाट बेनी मेयरको उम्मेदवारमा शर्मा सर्वसम्मत

म्याग्दी । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीको तर्फबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवारमा चीरञ्जीवी शर्मा सर्वसम्मत चयन...