Home राजनीति

राजनीति

भरतपुरमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् । बिहीबार गृहमन्त्री...

स्वतन्त्र उम्मेदवारी दिएका पौडेललाई उम्मेदवारी फिर्ता लिन गृहमन्त्री खाणकाे आग्रह

चितवन । गृहमन्त्री बालकृष्ण खाणले भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नथ पौडेल सहित उनका प्रस्ताबक र समर्थकलाई आज भेट...

सर्लाहीको १७ उम्मेदवार विरुद्ध उजुरी

सर्लाही । सर्लाहीका विभिन्न स्थानीय निकायका १७ उम्मेदवारविरुद्ध उजुरी परेको छ । सबैभन्दा धेरै जिल्लाको बसबरिया गाउँपालिकामा उम्मेदवारी दिएका सातविरुद्ध उजुरी परेको...

यस्ताे छ सिर्जनाको सात ‘स’ को सङ्कल्प

काठमाडौँ । नेपाली कांग्रेसबाट काठमाडौँ महानगरमा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले सङ्कल्प पत्र सार्वजनिक गरेकी छन् । ‘सिर्जना...

जुम्लामा प्रमुख पदमा दुई महिला उम्मेदवारी

खलङ्गा । आसन्न स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा जयालक्ष्मी चौलागाईंले एकीकृत (समाजवादी) पार्टीबाट नगरप्रमुख पदमा उम्मेदवारी दिएकी छन् । उपप्रमुखमा सोही...

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले छाडे पार्टी

काठमाडौँ । राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिएका छन् । पौडेलले पार्टी अध्यक्ष कमल थापालाई राजीनामा बुझाएका हुन् । पौडेल...

उम्मेदवारी फिर्ता लिन बागी उम्मेदवारलाई देउवाको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको निर्णयविपरीतका उमेदवारी फिर्ता लिन अनुरोध गरेका छन् । बिहीबार विज्ञप्ति जारी गरी...

स्थानीय तह निर्वाचन : उम्मेदवारको नामावली आज प्रकाशन गरिने

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली निर्वाचन आयोगले आज प्रकाशित गर्दैछ । उम्मेदवारको मनोनयनविरुद्ध परेका उजुरीको जाँचबुझ सकेर...

तनहुँमा प्रमुख पदमा ६ महिला उम्मेदवार

तनहुँ ।आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा ६ महिलाले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । व्यास नगरपालिकाको प्रमुखमा चार तथा...

झापाबाट प्रमुख पदमा १५ महिला उम्मेदवार

झापा । आसान्न स्थानीय तह निर्वाचनका लागि झापामा १५ जना महिलाले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तासँग उनीहरू उत्साहपूर्वक...