Home राजनीति

राजनीति

मुलुकमा सुशासन स्थापित गर्न राप्रपाले मात्र सक्छ : राजेन्द्र लिङ्देन

पाेखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले देशमा सुशासन स्थापित गर्ने र भ्रष्टाचार निर्मूल गर्ने महाअभियान लिएर अघि...

विधेयक पारित गरेर नागरिकता समस्या समाधान गर्छाैँ : प्रधानमन्त्री देउवा

जनकपुर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकतासम्बन्धी विधेयक पारित गरी नागरिकको समस्या समाधान गरिने बताएका छन् ।

प्रधानमन्त्री देउवाको बुटवलवासीलाई प्रश्न : ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीको अत्याचार बढ्दै गएपछि पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।

वर्तमान संविधान जोगाउन गठबन्धन : रामचन्द्र पौडेल

तनहुँ । नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताएका छन्...

गठबन्धन राष्ट्रिय आवश्यकता हो: प्रधानमन्त्री देउवा

दमाैली । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताएका छन् ।

रेनुले नजिते देश दुर्घटनामा जाने धम्की नदिन प्रचण्डलाई ओलीको चेतावनी

सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा रेनु दाहाल नजिते मुलुक दुर्घटनामा जाने भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

एमालेले सदन अवरोध जारी राखेपनि अब नागरिकता विधेयक पास गर्छौं : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको संसद अधिवेशनमा एमालेले अवरोध जारी रहेपनि नागरिकता विधेयक पास गर्ने बताएका छन्।

गठबन्धन वर्षौंसम्म आवश्यक छ : प्रधानमन्त्री

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन वर्षौंसम्म आवश्यक रहेको बताएका छन् ।

नेकपा (एमाले)द्वारा बाँकेमा बागी उम्मेदवारी दिने नौ जनामाथि कारबाही

बाँके । नेकपा (एमाले) बाँकेले बागी उम्मेदवारी दिएको भन्दै विभिन्न तहका नौ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

काठमाडौँको प्रमुखमा सिर्जना सिंहलाई र भरतपुरको प्रमुखमा रेनु दाहाललाई जिताउन देउवाकाे आग्रह

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महानगरपालिका प्रमुखमा महिला उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।   सत्ता गठबन्धनले...