जसपाद्वारा उम्मेदवार बन्न मापदण्ड तय, भदौ २५ भित्र नाम पठाउन निर्देशन
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंसिर ४ गते हुने निर्वाचनका लागि भदौ २५ भित्र उम्मेदवारको प्रस्तावित नाम केन्द्रमा पठाउन...
एकीकृत समाजवादीले थाल्याे उम्मेदवार छनोटको गृहकार्य
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं छनोट...
वाइसीएललाई निर्वाचनमा सक्रिय भएर लाग्न प्रचण्डको निर्देशन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका भातृ संगठनहरुलाई सक्रिय हुन निर्देशन दिएका छन् ।
शुक्रबार...
वाईसीएलको राष्ट्रिय भेला आजबाट, प्रचण्डले उद्घाटन गर्ने
काठमाडाैँ । माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको दोस्रो राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ ।
नागरिकता विधेयक संविधानसम्मतरूपमा ल्याइएको हो : गृहमन्त्री
काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ संविधानसम्मतरूपमा ल्याइएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बिहिबारकाे बैठकमा सो विधेयकमाथिको...
नागरिकता विधेयक हुबहु पारित, अब के हुन्छ ?
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको...
निर्वाचन केन्द्रीत नेकपा समाजवादी काठमाडौँको भेला हुने
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटीको यही भदौ ४ गते काठमाडौँमा भेला हुने भएको छ ।
फेरि स¥यो माओवादी बैठक, भोलि बिहान बस्ने
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक फेरि सरेको छ ।
पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले...
एकीकृत समाजवादीले उम्मेदवारका लागि बनायो सात मापदण्ड
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि भदौ २० गतेभित्र उम्मेदवारको टुंगो लगाइसक्ने भएको...
नागरिकता विधेयकमा एमालेले राजनीतिक गरिरहेको वर्षमान पुनको आरोप
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्षी एमालेले राजनीतिक गरिरहेको आरोप लगाएका छन् ।