Home राजनीति

राजनीति

गठबन्धन दल सिट बाँडफाँटको अन्तिम टुङ्गो लाग्दै छ : अध्यक्ष दाहाल

कर्णाली । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताएका छन् ।...

आसन्न निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने

काठमाडाैँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् ।...

पूर्वमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक १ मा एकल सिफारिस

काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक प्र्रतिनिधिसभा क्षेत्र नं १ को उम्मेदवारमा सिफारिस गरिएको छ । पार्टीको...

कांग्रेस उपसभापति खड्का सुर्खेत–१ बाट सर्वसम्मत सिफारिस

काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका छन् । क्षेत्रीय कार्य समिति क्षेत्र...

सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे जुटेन सहमति

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा बिहीबार पनि गहन...

कैलाली–५ बाट आरजु देउवा उम्मेदवार सिफारिस

काठमाडाैँ । नेपाली कांग्रेसले डाक्टर आरजु राणा देउवालाई कैलाली–५ बाट आगामी संघीय निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। राणाको...

प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस

काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फका लागि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको...

गठबन्धनको पोल खोलिने डरले प्रधानन्यायाधीशको बयान रोकिन सक्छ : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान महाअभियोग सिफारिस समितिमै रोक्न सक्ने बताएका छन् ।

गिरीको निधनले विश्व समाजवादी आन्दोलनलाई क्षति : प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदीप गिरीको निधनले सिङ्गो पार्टी पङ्क्ति र नेपालका लागि मात्र नभई विश्व समाजवादी...

लौरो अभियानद्वारा काठमाडौँसहित ९ क्षेत्रमा उम्मेदवार घोषणा

काठमाडौँ ।  आगामी संसदीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिन लागेका समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेको छ।