धनुषाबाट नेता निधिको नाम समानुपातिकमा सिफारिस
धनुषा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको नाम धनुषाबाट सिफारिस भएको छ ।
सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्त्य
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको जारी दशौँ अधिवेशन (बजेट अधिवेशन) आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । आज बसेको प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर...
देशमा एउटा असल व्यक्तिको खाँचो छ : केपी ओली
माेरङ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने एउटा आर्दश व्यक्ति खोजिरहेको बताएका छन् । उनले मुलुकमा एउटा...
प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौँ ६ बाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवारमा सिफारिस
काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौँ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा समानुपातिक सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् ।...
नेता सिटौला झापा–३ बाट एकल उम्मेदवार सिफारिस
झापा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला झापा निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । पार्टीको...
नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि हुबहु पारित
काठमाडौँ । राष्ट्रियसभाबाट नागरिकता विधेयक हुबहु पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भएको विधेयक शुक्रबार राष्ट्रियसभाबाट पनि हुबहु बहुमतले पारित भएको हो...
ढुक्क हुनुहोस्, आलमलाई उम्मेदवार बनाउँदैनौँ : महामन्त्री थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कारागारमा रहेका काँग्रेस नेता अफताव आलमलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सांसदको उम्मेदवार...
नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्नु राष्ट्रपतिप्रतिको अपमान : वामदेव गौतम
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकता सम्बन्धी विधेयक जस्ताको तस्तै पारित गर्नु राष्ट्रपतिप्रतिको अपमान हुने बताएका छन् ।
महिलाका निम्ति छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने माग
काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा महिलाका निम्ति छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्नेमा जोड...
बुटवलको प्रगतिनगरमा स्मृति उद्यान बनाइँदै
बुटवल । बुटवलको प्रगतिनगरमा स्मृति उद्यान निर्माण हुने भएको छ । बुटवल उपमहानगरपालिकाले बुटवल–११ मा नेपाली कांग्रेसका संस्थापक विपी कोइराला, कम्युनिष्ट पार्टीका...