Home राजनीति

राजनीति

सत्ता गठबन्धनमा सिट बाँडफाँडबारे जुटेन सहमति, भोलि फेरि बैठक बस्ने

काठमाडौँ । सिट बाँडफाँटको टुंगो लगाउन बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपरान्हदेखि...

गठबन्धनविरुद्ध बोल्दै नहिँड्न पार्टीका नेताहरुलाई गृहमन्त्री खाँणको चेतावनी

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसका नेताहरुलाई सत्ता गठबन्धनविरुद्ध भाषण गर्दै नहिँड्न चेतावनी दिएका छन् । नेपाल तरुण...

समानुपातिकमा २० लाख मत पाउँछौँ : अध्यक्ष नेपाल

रूपन्देही । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् छ । मुस्लिम इत्तेहाद...

वंशजका आधारमा नागरिकता पाउनुपर्छ : अध्यक्ष ओली

माेरङ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा...

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडाैँ । कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गरेर सिट बाँडफाँटको टुङ्गो लगाउन गठबन्धनको बैठक बसिरहेको छ । सिट बाँडफाँटका लागि गठन गरिएको कार्यदल...

आगामी मङ्सिरपछि कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्छ : नेता गौतम

सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद सञ्जय गौतमले आगामी मङ्सिरपछि कांग्रेस नेतृत्वमा स्थिर सरकार बन्ने बताएका छन् ।

सहिदहरूले देखाएको बाटो मार्गनिर्देशन : अध्यक्ष यादव

धनुषा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सहिदहरूले देखाएको सहादतबाट प्राप्त संघीयता र समावेशितालगायतका मुद्दा संस्थागत गर्ने जिम्मा आफूहरूको काँधमा रहेको बताएका छन् । 

तनाव बढाएर नागरिकता विधेयकको समस्या समाधान हुँदैनः अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तनाव बढाएर नागरिकता विधेयकको समस्या समाधान नहुने बताएका छन् । शनिबार...

गठबन्धन राष्ट्रिय आवश्यकता हो : नेता कोइराला

कावासाेती । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । आज नेपाली कांग्रेस नवलपुरले यहाँ आयोजना...

निर्वाचनमा एमालेको कुनै दलसँग तालमेल हुँदैन ः महासचिव पोखरेल

भक्तपुर । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा एमालेले कुनै पनि पार्टीसँग तालमेल वा...