Home राजनीति

राजनीति

दोस्रो पटक पनि प्रमाणिकरण भएन नागरिकता विधेयक

काठमाडाैँ । सङ्घीय संसद्का दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको...

राष्ट्रपतिबाट संविधानको मर्म र भावनामाथि चोट पुर्याउने काम भयो : रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको टिप्पणी गरेका छन् । राष्ट्रपति...

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरिनन्, अबको प्रक्रिया के ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणको समय सकिएको छ । मंगलबार मध्यरातिसम्म राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेपछि १५ दिनको निर्धारित...

सिट बाँडफाँटबारे आज पनि जुटेन सहमति, भोलि बिहानैदेखि छलफल हुने

काठमाडौँ । प्रतिनिधि सभाको सिट बाँडफाँटका लागि छलफलमा जुटेका गठबन्धन आवद्ध नेताहरूको बैठक आज पनि निष्कर्ष विहीन भएको छ ।

लोकतन्त्रका लागि गठबन्धन गरिएको हो : मोहन विक्रम सिंह

अर्घाखाँची । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको बताएका छन् । प्रगतिशील पत्रकार...

नागरिकता विधेयक प्रमाणीकरण गर्ने समयसीमा आज सकिँदै

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण गर्ने समयसीमा आज सकिँदै छ । संघीय संसद्को दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका...

‘दलको विकल्प स्वतन्त्र हुन सक्दैन’

काठमाडौँ । राजनीतिक दलको विकल्प स्वतन्त्र हुन नसक्ने तर उनीहरुको चयनले सुधार हुन दललाई झक्झकाएको सरोकारवाला विज्ञहरुले औँल्याएका छन्। स्थानीय तहको निर्वाचनको आगामी...

समानुपातिकतर्फ ४८ राजनीतिक दलले पेस गरे बन्दसूची

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचनतर्फ ४८ राजनीतिक दलले बन्दसूची पेस गरेको छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको...

कांग्रेसले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक तर्फको बन्दसूची बुझाएको छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोलीले सोमबार अपरान्ह निर्वाचन आयोगलाई समानुपातिक तर्फको...

निर्वाचन अपडेट : आठ दलद्वारा प्रदेशसभा समानुपातिक निर्वाचन सूची दर्ता

काठमाडाैँ । विभिन्न आठ राजनीतिक दलले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन सूची दर्ता गराएका छन् । आयोगले अपराह्न ४ः३० बजे उपलब्ध गराएको तथ्याङ्कअनुसार ती...