Home राजनीति

राजनीति

रुपन्देही–५ मा एमालेले वासुदेव घिमिरेलाई उठाउने

बुटवल । २०७४ को चुनावमा कांग्रेसका भरत शाहले जितेको रूपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।

राप्रपाले टुंग्यायो काठमाडौँका दसवटै क्षेत्रमा उम्मेदवार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा उम्मेदवार टुंगो लगाएको छ । शनिबार बसेको संसदीय बोर्डको बैठकले काठमाडौंका १० प्रतिनिधिसभा निर्वाचन क्षेत्र र...

अष्टलक्ष्मी शाक्यद्वारा एमालेको टिकट अस्वीकार

काठमाडाैँ । एमालेबाट काठमाडौँ-८ मा उम्मदेवार सिफारिस शाक्यले पार्टी अध्यक्ष केपी ओलीलाई विकल्प खोज्न आग्रह गरेकी छन् ।

कांग्रेस र लोसपाका नेताहरुबीच बालुवाटारमा छलफल

काठमाडाैँ । आगामी निर्वाचनमा सिट बाँडफाँटको विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन्...

सभामुख सापकोटाले आगामी निर्वाचनमा उम्मेदवारी नदिने

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी नदिने भएका छन् । शनिबार सभामुख सापकोटाले सिंहदरबारस्थित संसद...

जुम्ला पहिरो: घाइतेको उपचारमा कमी हुन नदिन गृहमन्त्रीकाे निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले जुम्लाको कनकासुन्दरी गाउँपालिकामा भएको वर्षासँगै खसेको पहिरामा परेर बेपत्ता भएकाहरूको खोजी कार्य र घाइतेको उपचारमा  कमी हुन नदिन स्थानीय प्रशासन तथा सुरक्षा...

बाथरुममा लडेर एमाले नेता बालकृष्ण ढुङ्गेलको निधन

काठमाडाैँ । काँडाघारीस्थित आफ्नै घरको बाथरुममा लडेर नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य बालकृष्ण ढुङ्गेलको निधन भएको छ ।

घनश्याम भुसालद्वारा एमाले परित्याग गरेकाे घाेषणा

काठमाडौँ । एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् ।उनले शनिबार आफ्नो फेसबुक पेज मार्फत् एमाले परित्याग...

एमाले र जसपाबीच सिट बाँडफाँटमा सहमति, कुन क्षेत्र कसलाई ? (सूचीसहित)

काठमाडाैँ । नेकपा एमाले र जसपा नेपालबीच प्रतिनिधिसभातर्फ ५२ सिटमा तालमेल हुने भएको छ । नेकपा एमाले र जसपा नेपालबीच शनिबार तालमेलको...

एकीकृत समाजवादीले टुंग्यायो उम्मेदवार (नामावलीसहित)

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस) ले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार टुंग्याएको छ । सत्तागठन्धनबाट १९ सिट प्राप्त गरेसँगै नेकपा एसले उम्मेदवारहरूको टुंगो लगाएको...