Home राजनीति

राजनीति

प्रधानमन्त्रीका प्रतिस्पर्धी सागर ढकालले पाए निर्वाचन चिन्ह ‘सिरिञ्ज’

काठमाडौँ । डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार दिएका सागर ढकालले निर्वाचन चिन्ह ‘सिरिञ्ज’ पाएका छन् । बुधबार निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने क्रममा...

गंगा चौधरीको चुनाव चिह्न ‘लौरो’

काठमाडौँ । दाङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी गंगा चौधरीले चुनाव चिह्न ‘लौरो’ पाएकी छन् । पार्टीले एमालेकी शान्ता चौधरीलाई टिकट...

प्रचण्डविरुद्धको बागी उम्मेदवारी फिर्ता

काठमाडौँ । गोरखा–२ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेका डा. माधवी भट्टले उम्मेदवारी फिर्ता लिएकी छन् ।

चितवन–३ मा एमालेले कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गर्ने

चितवन । नेकपा एमालेले चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । क्षेत्र नम्बर ३...

बागलुङमा बढ्यो चुनावी सरगर्मी : उम्मेदवारका आ-आफ्नै दाबी

गलकोट । आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि बागलुङमा चुनावी सरगर्मी बढेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका...

लुम्बिनी एमालेका ३१ जनाको सामूहिक राजीनामा, निर्वाचनमा भूसाललाई समर्थन

तिलोत्तमा । नेकपा एमालेबाट दुई जना लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना नेता-कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । घनश्याम...

धनुषामा प्रतिनिधिसभामा ६ जना र प्रदेशसभामा १० जना महिला उम्मेदवार

जनकपुरधाम । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि धनुषामा प्रत्यक्षतर्फ महिला उम्मेदवारको सहभागिता न्यून देखिएको छ ।...

मनाङबाट प्रदेशसभामा दीपक मनाङे निर्विरोध निर्वाचित हुँदै

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ( दीपक मनाङे) निर्विरोध निर्वाचित हुने भएका छन् । मनाङ निर्वाचन क्षेत्र नम्बर...

सत्ता र प्रतिपक्ष दुवै गठबन्धनको उद्देश्य सत्तामा पुग्ने मात्रः वामदेव गौतम

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियान पार्टीका अध्यक्ष वामदेव गौतमले सत्ता र प्रतिपक्ष दुवै गठबन्धनको उद्देश्य सत्तामा पुग्ने मात्र भएको बताएका छन्...

अर्घाखाँचीमा २९ उम्मेदवार, पाँच जना एकै गाउँका

अर्घाखाँची । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि अर्घाखाँचीमा एकै गाउँका पाँच जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको १ र...