Home राजनीति

राजनीति

‘स्वदेशमै रोजगारी र लगानीको वातावरण निर्माण गर्छौँ’- वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडाैँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण निर्माण गर्ने बताएका छन् । प्रवासी...

निर्वाचनपछि गठबन्धनको सरकार बन्छ : मन्त्री कार्की

इनरुवा । सञ्चार तथा सूचना प्रविधि ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गतेको निर्वाचनपछि सत्तारुढ गठबन्धनको सरकार बन्ने बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह...

प्रधानमन्त्री देउवाको चुनावी सभा : ‘भावी मुख्यमन्त्रीको चर्चादेखि विकासको योजनासम्म’

डडेल्धुरा । चार दिनदेखि गृहजिल्ला डडेल्धुरामा आसन्न मङ्सिर ४ गते हुने निर्वाचन लक्षित चुनावी सभामा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर...

नेता पौडेलद्वारा मतदाताको गुनासो र सुझाव लिन हटलाइन

काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाताको गुनासो र सुझाव लिन हटलाइन नम्बर सार्वजनिक गरेका छन् । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौँ...

निर्वाचनपछि पनि गठबन्धन सरकार : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्ने बताएका...

एमाले उम्मेदवार पौडेलको प्रतिबद्धता : कालिगण्डकी डाइभर्सन गरेरै छोड्छु

बुटवल । रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार विष्णुप्रसाद पौडेलले निर्वाचन लक्षित आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । पौडेलले...

एमालेलाई चुनाव जित्न कसैले रोक्न सक्दैन : अध्यक्ष ओली

धादिङ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्ने बताएका छन् । नागढुङ्गा सुरुङमार्गको निरीक्षण...

‘लौरो अभियान’को प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ । लौरो अभियानले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।...

धनुषामा प्रदेश निर्वाचन कार्यालयको निर्देशनलाई अवज्ञा गर्दै साधारणसभा

धनुषा । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले प्रदेश निर्वाचन कार्यालयको निर्देशनलाई अवज्ञा गर्दै साधारणसभा सम्पन्न भएको छ ।...

डाक्टरको भोट माग्ने शैली : ‘थाइराइड ठीक छ ?’

भरतपुर । भोट माग्न हिँड्दै गर्दा भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा आफ्ना एक बिरामीलाई यसै क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार डा भोजराज अधिकारीले माइकबाट ‘थाइराइड ठीक छ...