Home राजनीति

राजनीति

उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुने बताएका छन्। नेपाल...

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले बुधबार साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन...

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित

सुदूरपश्चिम । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसका प्रत्यासी टीका चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् । जिल्ला...

माओवादी नेतृत्वमा ऐतिहासिक कामहरू भएका छन् : अध्यक्ष दाहाल

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरू गरेको बताएका...

सहकारी ठगी प्रकरणः रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी...

मुलुकमा भएका राम्रा कामकाविरुद्ध फैलाइएका भ्रम चिर्न काठमाडौंमा जागरणसभा आयोजनाः एमाले

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थातित्व, सुशासन, विकास र समृद्धिका बारेमा आमजनतालाई सुसूचित गराउने उद्देश्यले यही मङ्सिर ७ गते...

स्वामीकार्तिक उपनिर्वाचनः थापा र विकको उम्मेदवारी फिर्ता

बाजुरा । यही १६ गते हुन लागेको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । आज बुधबार मुख्य...

शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँः अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशिला विस्तृत शान्ति सम्झौता...

पुथाउत्तरगंगा–२ को वडाध्यक्षमा माओवादी उम्मेदवार निर्विरोध

काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । कांग्रेस–एमालेको गठबन्धनबाट...

रास्वपाले भन्यो- आन्तरिक छलफललाई थप व्यवस्थित बनाउँदैछौँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सङ्कटको समयमा पार्टी एकता र आन्तरिक छलफललाई थप व्यवस्थित बनाउने विषयमा छलफल गरेको छ ।