जनमत पार्टीकी सांसद सापकोटालाई पदबाट नहटाउने सभामुखको निर्णय
काठमाडौं । जनमत पार्टीले गोमालाभ सापकोटालाई सांसदबाट हटाउन भन्दै पठाएको पत्र अस्वीकृत भएको छ । सभामुख देवराज घिमिरेले सांसदबाट हटाउने निर्णय कार्यान्वयन...
कुलमानविरुद्ध खनिए ओली, देशको अर्थतन्त्र चौपट बनाएको आरोप
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत लाइन काटेर देशको अर्थतन्त्र चौपट बनाउन खोजेको आरोप...
ओलीको चेतावनीः एमाले हात्तिको बथान हो, नाङ्लो ठटाएर कोही तर्सिनेवाला छैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई नाङ्लो ठटाएर तर्साउने सपना नदेख्न चेतावनी दिएका छन् । आज (शुक्रबार एमालेले आयोजना गरेको जागरण...
विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ : अध्यक्ष दाहाल
मुग्लिन (चितवन) । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताएका छन्...
मेरो चीन भ्रमण अत्यन्तै सफल रहनेछ, म आँफै उपलब्धिबारे सम्प्रेषण गर्नेछु : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सफल हुने दाबी गरेका छन् । काठमाडौंको दरबारमार्गमा आयोजित जागरणसभालाई सम्बोधन गर्ने...
विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं : प्रधानमन्त्री...
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प...
दरबारमार्गबाट एमालेको चुनौती : कम्बोडियामा प्रधानमन्त्रीको लगानी प्रमाणित गर, थपेर डबल दिन्छौं
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेको बताएका छन् । शुक्रबार काठमाडौंको दरबारमार्गमा भएको पार्टीको जागरण...
एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्गमा पुगेर कोणसभामा परिणत
काठमाडौँ । नेकपा (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्याली भद्रकालीबाट प्रारम्भ भई दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ ।
एमालेको जागरण सभाको र्याली सुरु, ओलीले साढे १ बजे सम्बोधन गर्ने
काठमाडौं । नेकपा (एमाले) को आज काठमाडौंमा हुन लागेको जागरण सभाको र्याली प्रारम्भ भएको छ ।
भद्रकालीबाट सुरु भएको...
एमाले महासचिवको प्रश्नः विकासका लागि छिमेकी मित्र राष्ट्रहरुबाट सहुलियतपूर्ण ऋण लिनु के गलत हो...
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार कसको प्रायोजनमा भइरहेको छ भन्दै प्रश्न गरेका छन् ।