कीर्तिपुर मतगणना अपडेट: कांग्रेसले अग्रता लिँदा पछ्याउँदै एमाले, स्वतन्त्र उम्मेदवारले कति ल्याए ?
काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । हालसम्म ३३ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ ।...
ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी उम्मेदवार विजयी
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नमो नारायण माझी निर्वाचित भएका छन् ।
आइतबार...
धनुषाधाम नगरपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका केवट विजयी
जनकपुरधाम । धनुषा जिल्लामा एकजना वडा अध्यक्षका लागि भएको स्थानीय तह उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले जित हात पारेको छ ।
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी
काठमाडौं । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही विजयी भएका छन् । उनी ३ हजार १२७ मत प्राप्त गर्दै विजयी...
एमालेलाई पराजित गर्दै कन्काई–६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार ओली निर्वाचित
झापा । झापाको कन्काई नगरपालिका–६ को वडाध्यक्षमा स्वतन्त्र उमेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)का तुलाराम बस्नेतलाई...
कञ्चनपुरको भीमदत्त- ६ मा कांग्रेसका चन्द विजयी
धनगढी । कञ्चनपुरकाे भीमदत्त नगरपालिका- ६ काे वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् ।
साेमबार राति सम्पन्न...
सुर्मा गाउँपालिका- ४ को वडाध्यक्षमा कांग्रेस पुजारा विजयी
बझाङ । सुर्मा गाउँपालिका- ४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार धिरेन्द्र पुजारा विजयी भएका छन् ।
पुजाराले ६५७ प्राप्त गरेका...
काठमाडौँ १६ को वडाध्यक्षमा रास्वपाकी श्रेष्ठ निर्वाचित
काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नं १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन्।
उनी २९०२...
गढीमाई –८ मा नेकपा एस र ईशनाथ–७ मा कांग्रेसको उम्मेदवार विजयी
चन्द्रपुर (रौतहट) । रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादीकास)का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन् । हिजो...
स्थानीय तह उपनिर्वाचनः कीर्तिपुर र काठमाडौँ-१६ मा मतगणना जारी, कहाँ-कस्को अग्रता ?
काठमाडौँ । काठमाडौँका दुई स्थानीय तहमा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ ।
आज बिहान ४ बजेसम्मको विवरण अनुसार...