Home राजनीति

राजनीति

उद्योग धन्दा धराशायी हुँदा अर्थतन्त्र संकटग्रस्त : माधव नेपाल

लुम्बिनी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको उद्योग धन्दा धाराशायी हुँदा देशको अर्थतन्त्र सङ्कटमा परेको बताएका छन् ।

इजरायलबाट नेपालीलाई उद्धार गर्न राप्रपाको माग

काठमाडौं । हमासको आक्रमणमा परेको इजरायलबाट नेपालीलाई उद्धार गर्न राप्रपाले माग गरेको छ ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले इजरायलमा रहेका...

इजरायलबाट घाइतेको उद्दार र मृतकको शव ल्याउने कार्य तत्काल गर्न ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा जारी युद्धमा परी मृतक भएका नेपालीको शव र घाइतेहरुको यथाशिघ्र उद्धार गरी नेपाल...

इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न कांग्रेस नेता कोइरालाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी निधन भएका नेपालीहरूको शव यथाशक्य छिटो नेपाल ल्याउने प्रबन्ध...

सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व चयन हुनपर्नेमा ओलीको जोड

सुदूरपश्चिम । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशनले नेतृत्व चयनमा नयाँ सन्देश दिनसक्नुपर्ने बताएका छन् ।

तरुण दलको नवनियुक्त सदस्यहरूले लिए शपथ

काठमाडौं । कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलका केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। केन्द्रीय समिति विस्तार भएको तीन महिनापछि आइतबार काठमाडौंको प्रज्ञा भवनमा उनीहरूलाई...

सुन प्रकरणमा भरियामात्रै समातिए : झलनाथ खनाल

रुपन्देही । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारबिरुद्ध सरकारले अघि सारेको अभियान प्रभावकारी हुन नसकेको आरोप लगाएका छन्...

इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारलाई राप्रपा नेपालको ध्यानाकर्षण

काठमाडौं । इजरायलमा रहेका नेपालीहरूको उद्धार गर्न राप्रपा नेपालले सरकारको ध्यानाकर्षण गराएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज...

इजरायलमा रहेका नेपालीको उद्धार गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश ल्याउन सरकारसँग माग गरेको छ ।  आइतबार सभापति शेरबहादुर देउवाको...

इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न एमालेको अनुरोध

गोदावरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग अनुरोध गरेको छ । आज धनगढीमा आयोजित सुदूरपश्चिम...