Home राजनीति

राजनीति

उचित कानुनी दायराभित्र रहने गरी टिकटकलाई सञ्चालन गर्न दिइनुपर्छ : सांसद पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य प्रदिप पौडेलले उचित कानुनी दायराभित्र रहने गरी टिकटकलाई सञ्चालन गर्न दिइनुपर्ने बताएका छन् ।

टिकटकजस्ता माध्यम बन्द गर्ने सरकारको निर्णय संविधानप्रदत्त स्वतन्त्रताविपरीत : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले टिकटकजस्ता माध्यम बन्द गर्ने सरकारको निर्णय संविधानप्रदत्त स्वतन्त्रताविपरीत रहेको जनाएको छ । सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै...

टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय खेदजनक : सांसद सूर्य थापा

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय खेदजनक रहेको बताएका छन् ।

टिकटक बन्द गर्ने सरकारको निर्णय खेदजनक : कांग्रेस नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले टिकटक बन्द गर्ने सरकारको निर्णय खेदजनक रहेको बताएका छन् । सामाजिक सञ्जाल...

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय निरंकुशताको बाटो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय निरंकुशताको बाटो रहेको टिप्पणी गरेका छन् ।

रवि लामिछानेको प्रश्न- टिकटक बन्द गर्ने निर्णय सरकारको हो की माओवादीको हो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्नेमा सरकारले बन्द गरेको बताएका छन् ।

टिकटक बन्दपछि प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न- पिलो आयो भने गर्धननै काट्ने ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने सरकारको निर्णय गलत भएको बताएका छन् । सोमबार सरकारले...

टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले सामाजिक संजाल टिकटक बन्द गरेर उल्टो कदम चालेको टिप्पणी गरेका छन् । सोमबार सरकारले...

इसाई धर्मको विस्तारले सांस्कृतिक द्वन्द्व र संकटहरू आउने स्थिती बन्दैछः झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले नेपाली समाजमा असाध्यै तीव्र ढंगले इसाइ धर्म विकास भइरहेको बताएका छन् ।

संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न महामन्त्री थापाको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फजुल खर्च रोक्न र संसद्...