Home राजनीति

राजनीति

नेपाली कांग्रेसको १४औँ महाधिवेशन: पोखरा महानगरपालिकामा बिजुक्छे विजयी

१० असाेज । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पोखरा महानगरपालिका समितिका लागि शनिबार सम्पन्न निर्वाचनबाट सुरेन्द्रमान बिजुक्छे नगर सभापतिमा निर्वाचित भएका छन् ।...

कांग्रेस नगर अघिवेशन : भक्तपुर जिल्लाका चारवटै पालिकामा मतदान सुरु

१० असाेज । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा मतदान सुरु भएको छ । नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा...

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छु : नेता सिंह

९ असाेज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘नम्बर वान म्यान’ भएर पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउन खोजेको बताएका छन् । नेपाली...

कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ...

एमाले बैठक : प्रतिवेदनमा सुझावका लागि समूह विभाजन

८ असाेज । नेकपा (एमाले)को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको...

एमाले बैठक : विधान महाधिवेशनलाई एकताबद्ध बनाउन अध्यक्ष ओलीको आग्रह

८ असाेज । नेकपा (एमाले) को आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यही असोज १५ देखि १७ गतेसम्म...

तोडफोड गर्नेलाई कारबाही नगरेकोमा अध्यक्ष ओलीको आपत्ति

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारी सङ्गठनको कार्यालयमा तोडफोड गर्नेलाई कारबाही नगरेकामा आपत्ति जनाएका छन् । एमालेको काठमाडौँ उपत्यका...

राष्ट्रपतिले बजेट प्रमाणीकरण गरेसँगै सरकारलाई खर्च गर्ने बाटो खुल्यो

७ असाेज । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट (विनियोजन विधेयक, २०७८) प्रमाणीकरण गरेकी छन् । बजेट प्रमाणीकरण गरेसँगै सरकारलाई संघीय सञ्चित कोषबाट खर्च...

विनियाेजन विधेयक बहुमतले पारित, सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

७ असाेज । राष्ट्रिय सभाबाट विनियाेजन विधेयक २०७८ पारित भएकाे छ। अर्थमन्त्री जनार्दन शर्माले आज राष्ट्रिय सभामा विधेयक पारित गरियाेस् भन्दै पेश...

एमालेको नाराबाजीकाबीच प्रतिनिधिसभाबाट दुई विधेयक पारित

७ असाेज । प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभामा दुई विधेयक पारित भएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक,...