Home राजनीति

राजनीति

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडाैं, २६ कात्तिक। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो...

मूल्यवृद्धि फिर्ता नगरिए सरकारकै बहिर्गमनको निम्ति आन्दोलन गर्ने अनेरास्ववियूको चेतावनी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन...

तीन प्रदेशका प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं, २५ कात्तिक। प्रदेश एक, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विप्लवद्वारा आन्दोलन घोषणा

काठमाडौं, २५ कात्तिक। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पार्टी...

दश बुँदे कार्यान्वयनमा समस्या छैनः महासचिव पोखरेल

चितवन, २५ कात्तिक। नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताएका छन् ।

कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिहरुको विवरण पठाउन एमालेको निर्देशन

काठमाडौं, २५ कात्तिक। नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले यही कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका सम्पूर्ण विवरण उपलब्ध गराउन मातहतका...

प्रचण्डका कारण बहुमतको सरकार जोगाउन सकेनौँ : एमाले सचिव गोकर्ण विष्ट

भक्तपुर, २४ कात्तिक। नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण एमालेले बहुमतको सरकार जोगाउन नसकेको...

एमसीसी परियोजना फिर्ता लैजानु श्रेयस्करः वामदेव गौतम

काठमाडौँ, २४ कात्तिक। नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले मिलेनियम चालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लिन अमेरिकासँग आग्रह गरेका छन् ।

चुनाव लडेर शासन गर्न पूर्वराजालाई प्रधानमन्त्री देउवाको चुनौती

काठमाडौं,२४कात्तिक। । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन् । कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औँ...

राष्ट्रपतिद्वारा तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त

काठमाडौं, २३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम तीन प्रदेशका प्रदेश...