Home राजनीति

राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ। अहिले बिहान साढे आठ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने...

सवारी ज्यान मुद्दामा धर्मेन्द्र बास्तोला दोषी ठहर

काठमाडौं । सवारी ज्यान मुद्दामा क्रन्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्रप्रसाद बास्तोला दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतले बास्तोलालाई दोषी ठहर...

समाजवादी मोर्चाले चैत ३ गते काठमाडौँमा अन्तर्क्रिया गर्ने

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले चैत ३ गते काठमाडौँमा अन्तर्क्रिया गर्ने निर्णय गरेको छ । सोमबार नेपाल कम्युनिस्ट पार्टीको कार्यालय बुद्ध...

राजेन्द्र महतोद्वारा लोसपा परित्याग, नयाँ अभियानको घोषणा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् । महतोले आदिवासी जनजातिका अधिकारका...

गगनको प्रस्तावः ‘अख्तियारले डामेका र आयोगले पोलेका मन्त्रीलाई घर पठाऔं’

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अख्तियारले डामेका र आयोगले पोलेका मन्त्रीहरुलाई फिर्ता पठाउन पर्ने बताएका छन्...

एनसेल छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग

काठमाडौं । एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न सत्तारुढ दलकै सांसदले माग गरेका छन् ।

सरकारलाई आरजु देउवाको प्रश्न: दुग्ध किसानलाई भुक्तानी दिने प्रक्रिया कहाँ पुग्यो ?

काठमाडौं । संसद्को कृषि, प्राकृतिक स्रोत तथा विकास समितिकी सभापति तथा नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले दुग्ध किसालाई तत्काल बाँकी भुक्तानी...

मिटरब्याज पीडित र दुग्ध किसानले न्याय नपाए संसद् अवरुद्ध गर्ने राप्रपाको चेतावनी

काठमाडौं । मिटरब्याज पीडत र दुध उत्पादक किसानले न्याय नपाए राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

ओठे जवाफ दिएर उन्मुक्ति पाईदैन्, तीन मन्त्रीलाई तत्काल बर्खास्त गरियोस्: गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले विवादमा परेका ३ मन्त्रीलाई तत्काल बर्खास्त गर्न पुनः माग गरेका छन् ।

यहाँ प्रतिपक्षले सदन चल्न दिएन भनेर उल्टै आरोप लगाउने चलन छ : सांसद चौधरी

संघीय संसद्लाई गतिशील तुल्याउने र बिजनेस दिने प्रमुख जिम्मेवारी सरकारको हो । तर यहाँ प्रतिपक्षले सदन चल्न दिएन भनेर उल्टै आरोप लगाउने...