Home राजनीति

राजनीति

रास्वपाले डाक्यो केन्द्रीय कमिटी बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन दिनसम्म बस्ने गरी केन्द्रीय कमिटी बैठक डाकेको छ। बैठक १९, २० र २१ पुसमा बस्ने...

एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न आग्रह

राँझा (बाँके)। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन्।

चन्द नेतृत्वको नेकपाले विचार मिल्ने राजनीतिक दलसँग सहकार्य गर्ने

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको छ।  गत मङ्सिर २७ देखि यही पुस २ गतेसम्म...

आगामी ०८४ को आमनिर्वाचनपछि पार्टीको महाधिवेशन गर्न शशांकको प्रस्ताव

चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा या आमनिर्वाचनपछि गर्नु उपयुक्त हुने बताएका छन् ।

कांग्रेसको उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउसवाले पार्टीको उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन गरेका छन् । मंगलबार...

सीपयुक्त शिक्षा अहिलेको आवश्यकता : महासचिव पोखरेल

देउखुरी । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सीपयुक्त शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन्। सोहीअनुसारको शिक्षण गर्न उनले शिक्षकहरूलाई आग्रह गरे ।

झापाबाट प्रचण्डको गर्जन : ओली कपटी र बेइमान हुन्, गिरिबन्धु फाइल खोलेरै छाडिन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली जस्ता जाली, झेली, कपटी मान्छे कोही नभएको...

गोर्खा मिडियामा रकम कहाँबाट आयो थाहा भएन भनेर रवि लामिछाने पन्छिन मिल्दैन : महासचिव...

दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सहकारी प्रकरणमा भइरहेको अनुसन्धानका क्रममा गोर्खा मिडियामा रकम कहाँबाट आयो थाहा भएन भनेर रवि लामिछाने...

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिकामा कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाको आयोजनामा  संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरिएको छ ।

आगामी निर्वाचनमा कांग्रेसले तिनै तहमा एक्लै चुनाव लड्ने : शेखर कोइराला

धनुषा । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस तिनै तहमा एक्लै चुनाव लड्ने बताएका छन् । कांग्रेसको लक्ष्य तिनै...